Palika/ Local News

भूमिहीनलाई जग्गाको कानुनी स्वामित्व : चितवन र झापाका ३९ परिवारले पाए लालपुर्जा

१२ श्रावण २०८३, मंगलवार ०४:३७

काठमाडौं/चितवन। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई तीव्रता दिँदै चितवन र झापामा थप ३९ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा...

भारत सरकारको सहयोगमा डोटीमा बहुउद्देश्यीय क्याम्पस भवन उद्घाटन, सुदूरपश्चिमको शैक्षिक पूर्वाधारमा थप टेवा

१२ श्रावण २०८३, मंगलवार ०१:२७

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (हाल केदार सूर्य बहुमुखी क्याम्पस) को नयाँ भवन उद्घाटन गरिएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत निर्माण गरिएको...

टोखा–९ बाट घर नम्बर प्लेट जडानको शुभारम्भ

३० असार २०८३, मंगलवार ०१:२१

काठमाडौं। टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त...

नेपालको रासायनिक मल समस्याको दिगो समाधानका लागि नीतिगत सुझाव

२९ असार २०८३, सोमबार ०२:४७

नेपालको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न रासायनिक मलको उपलब्धता अत्यन्त महत्वपूर्ण पक्ष हो। तर विगत करिब तीन दशकदेखि रासायनिक मलको आपूर्ति, आयात, भण्डारण तथा वितरण प्रणालीमा देखिएका कमजोरीका कारण किसानले आवश्यक समयमा पर्याप्त मल प्राप्त गर्न सकेका छैनन्।...

घरजग्गा बजारमा पुनः चलायमान संकेत,

२३ असार २०८३, मंगलवार ०२:४३

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबार प्रतिवेदन ले दुई वर्षदेखि सुस्त रहेको रियल इस्टेट बजारमा पुनः सुधारको संकेत देखाएको छ। कारोबार संख्या, कारोबार रकम, क्षेत्रफल, राजस्व र पूँजीगत लाभकर सबै सूचक बढेका छन्।...

बुढानीलकण्ठको महत्त्वाकांक्षी बजेट: स्वास्थ्य–शिक्षादेखि पूर्वाधारसम्म, तिन अर्ब ४५ करोडको विकास योजना

१० असार २०८३, बुधबार ०७:४९

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तिनअर्ब ४५ करोड रुपैयाँको महत्त्वाकांक्षी बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण र सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ। नगरसभाको १८औँ अधिवेशनको गरिमामय तेस्रो बैठकमा बजेट तथा कार्यक्रम...

टोखाको नयाँ संकल्प: हरेक सडकमा स्मार्ट बत्ती, हरेक घरमा डिजिटल नम्बर बोर्ड

९ असार २०८३, मंगलवार २०:३४

काठमाडौं। टोखा नगरपालिकाले आगामी विकास योजनालाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमुखी बनाउने लक्ष्यसहित १९औँ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा नगर प्रमुख प्रकाश अधिकारीले टोखालाई आधुनिक र स्मार्ट नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा नगरका हरेक सडक तथा गल्लीमा स्मार्ट...

टोखा नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, बजेट तथा नीति–कार्यक्रम प्रस्तुत

९ असार २०८३, मंगलवार १४:१३

काठमाडौं। टोखा नगरपालिकाको १९औँ नगरसभा सभापति तथा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आर्थिक वर्षको बजेट, कार्यक्रम तथा समग्र प्रशासनिक प्रगतिको विवरण सुनवाइ मा उपस्थिति गर्नुभएको थियो। नगरसभामा उपप्रमुख मुरारी तामाङले आगामी नीति...

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल

३० जेष्ठ २०८३, शनिबार ०१:४२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् । नेपाल औषधि थोक व्यवसायी संघद्वारा आयोजित ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नयाँ...

ताजा समाचार