Palika/ Local News

टोखामा ५० लाख रकममा सिसिटिभी क्यामेरा जडानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग सम्झौता

२२ बैशाख २०८३, मंगलवार १७:२४

काठमाडौं । टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच आज सिसिटिभी क्यामेरा जडानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । टोखा नगरपालिकाको ५० लाख लागतमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ मा तोकिए वमोजिम ठेक्का आह्वान गरी...

नागार्जुनमा महिला उद्यमीको स्टल तथा बिक्री मेला सुरु, कार्यवाहक मेयर सुसिला अधिकारीद्वारा उद्घाटन

२७ चैत्र २०८२, शुक्रबार ०५:१९

 “स्थानीय उत्पादन प्रवर्द्धन र महिला सशक्तीकरणमा जोड” काठमाडौं।  नागार्जुन नगरपालिकामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको स्टल/प्रदर्शनी तथा बिक्री मेला औपचारिक रूपमा सुरु भएको छ। मेलाको उद्घाटन नगरपालिकाकी कार्यवाहक मेयर सुसिला अधिकारीको प्रमुख आतिथ्यमा गरिएको हो। नगरपालिकाको आयोजनामा सुरु भएको...

रोशी खोलाको बाढीले सडक कार्यालयका कर्मचारी बगायो, विपी राजमार्ग पूर्ण अवरुद्ध

१४ चैत्र २०८२, शनिबार ०९:२३

काभ्रेपलाञ्चोक, १४ चैत — शुक्रबार साँझ परेको वर्षापछि काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आएको बाढीले एक जनाको ज्यान लिएको छ भने विपी राजमार्गका विभिन्न स्थानमा बाढीपहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाको रोशी गाउँपालिका–७ निवासी अन्दाजी ४० वर्षीय कुन्साङ तामाङको...

साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न

१६ माघ २०८२, शुक्रबार १९:२६

दाङ। दाङको तुलसीपुर उप – महानगरपालिका -९, बेलुवास्थित साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको...

सदस्यता वितरण र निर्वाचनको मोडालिटीमा देखिएको विवादले सर्याे चुनाव

३ माघ २०८२, शनिबार १०:०६

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ। आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो। गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश...

२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै

२ माघ २०८२, शुक्रबार ०६:२६

काठमाडौं। आज माघ २ गते २०८२ (जनवरी १६, २०२६) देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतना एवं कार्यक्रमसँगै मनाइँदैछ। यसअघि वसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्‍याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुल्लामञ्च पुग्ने कार्यक्रम समेत रहेको छ। आज...

विजय लघुवित्तको एफपिओमा २३ लाखले दिए आवेदन, कतिले पाउनेछन् शेयर ?

२४ पुष २०८२, बिहीबार १३:४७

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ। सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार...

सानिमा रिलायन्स लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२४ पुष २०८२, बिहीबार १३:२४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम...

नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज उद्घाटन

२३ पुष २०८२, बुधबार ११:०२

आगामी चुनाबमा मैले उम्मेदवारी दिने या नदिने कुनै निर्णय लिएको छैन, म कुनै पार्टीमा गएको पनि छैन ः सञ्चार मन्त्री खरेल भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै...

ताजा समाचार