Palika/ Local News

सबै पालिकामा बैंक सेवा उपलब्ध गराउने अभिप्राय हासिल

२३ बैशाख २०८२, मंगलवार ०७:२३

काठमाडौं, चालु आर्थिक वर्षको बजेटले लिएको लक्ष्यअनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। भौगोलिक विकटताका कारण बैंकको शाखा सञ्चालनमा नआएको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै पालिकामा बैंकिङ पहुँच पुगेको हो । संघीय संरचना...