Palika/ Local News

नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज उद्घाटन

२३ पुष २०८२, बुधबार ११:०२

आगामी चुनाबमा मैले उम्मेदवारी दिने या नदिने कुनै निर्णय लिएको छैन, म कुनै पार्टीमा गएको पनि छैन ः सञ्चार मन्त्री खरेल भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै...

सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

२२ पुष २०८२, मंगलवार १९:५५

ललितपुर। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गर्नुभएको छ। ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै...

इच्छाकामनामा ‘सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२’ आयोजना हुने

८ पुष २०८२, मंगलवार १३:५७

चितवन। दाेश्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ आयोजना हुने भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा हुने महोत्सव आगामी २०८२ पुस ११ गतेदेखि पुस १५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव इच्छाकामना गाउँपालिका, भुम्लिङ बजार क्षेत्रमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म...

उज्यालो नेपाल पार्टीद्वारा रुपन्देहीमा २१ सदस्यीय जिल्ला समिति गठन

२ पुष २०८२, बुधबार १४:२०

रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। जिल्ला समितिको सहसंयोजकमा शिव...

चितवनमा पुस ११ देखि हात्ती तथा पर्यटन महोत्सव हुने

१ पुष २०८२, मंगलवार १४:५२

काठमाडौं। चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो...

तनहुँमा स्थानिय युवाको पहलमा नेपालको सबै भन्दा ठूलो झन्डा पार्क निर्माण हुने

२८ मंसिर २०८२, आईतवार १८:११

राजु लामा, तनहुँ। तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका ०१ मा पर्ने तल्लोटारमा स्थानिय युवाको पहलमा स्थानिय पर्यटन पहिचान एवम् रास्ट्रिय भावनाको बिकास भन्ने उद्देश्यका साथ नेपालको सबैभन्दा ठूलो झण्डा निर्माण हुने भएको छ। उक्त झण्डा सङ्गै पार्क पनि निर्माण हुने भएको...

दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल

२४ मंसिर २०८२, बुधबार १६:३५

काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका...

सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धन मेला हुने,

२३ मंसिर २०८२, मंगलवार ०९:५२

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा यहि मंसिर २३ गते देखि पहिलो पटक जुनार प्रवद्र्धन मेला हुने भएको छ। गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले जानकारी...

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

२२ मंसिर २०८२, सोमबार १३:२५

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...

ताजा समाचार