Palika/ Local News

५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार १३:२४

काठमाडौं। टोखा नगरपालिकाले आज ५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ । टोखा ९ को घले पुलदेखि मनोरथ तिर्थधामसम्मको क्षत्रमा खोला र करिडोर सडक सफा गरेको छ। सफाईकर्मीहरुले पिपिई सेट लगाएर खोलामा छिरेर सफा गर्दै आएका छन् भने...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

११ जेष्ठ २०८२, आईतवार १६:१३

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका,...

अवसरलाई विकल्पको रुपमा रुपान्तरण गर्दै मधेशका ग्रामिण किसान

१० जेष्ठ २०८२, शनिबार २२:१९

नेपालको कृषिभूमी उत्पादन गर्न नसक्ने अन्तिम अवस्थामा पुगेको भन्ने हल्ला भैरहेको बेलामा मधेश प्रदेशका कृषक समुहका किसानहरुले कृषि उत्पादान योग्य भूमिमा बद्ल्न केवल उत्साह, जागर र मेहनत मात्रै भए पुग्ने भन्ने कुरा प्रमाणित गरेर देखाएका छन्। उनिहरुले आजसम्म सबैले गफै...

महासंघको आह्वानमा सबै पालिकामा बुझाए ज्ञापनपत्र

७ जेष्ठ २०८२, बुधबार १९:०९

महासंघको आह्वानमा आज सबै पालिकामा ज्ञापन पत्र बुझाए। ७ ओटा प्रदेशका ७५३ ओटै पालिकाबाट एकै साथ कृषक समुहहरुमा लागाउदै आइरहेको आयकरको विरोधमा पालिका मार्फत संघीय अर्थमन्त्री बिष्णु पौडेल समक्ष ज्ञापपत्र बुझाए। २०८२ जेठ ७ गते” एकै दिन एकै समय” देशैभरी...

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

सुनको मूल्यमा वृद्धि

२३ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...

आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

२३ बैशाख २०८२, मंगलवार ०६:१३

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...

सीता उत्पत्ति दिवस एवं जयन्ती, आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

२३ बैशाख २०८२, मंगलवार ०४:१८

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् !!! त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो...

राष्ट्रिय सभाको बैठक आज बस्दै

२१ बैशाख २०८२, आईतवार ०६:५४

काठमाडौँ । संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...