Palika/ Local News

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१४ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...

सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ हुँदै

१२ मंसिर २०८२, शुक्रबार २०:३६

‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा संचालन हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका...

टोखामा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न,

१० मंसिर २०८२, बुधबार १९:०३

“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...

बाटो अवरुद्ध भएको सम्बन्धी सुचना, काहाँ काहाँ कुन मार्गहरु अवरोध छन:

१६ कार्तिक २०८२, आईतवार ०४:२८

 मिति २०८२।०७।१६ गते १०:०० बजे सम्म, बाटो अवरुद्ध भएको सम्बन्धी सुचना र काहाँ काहाँ कुन मार्गहरु अवरोध छन :- १. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी...

मुस्ताङ र मनाङमा भारी वर्षा र हिमपात

११ कार्तिक २०८२, मंगलवार १८:३५

काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । “राष्ट्रिय विपद् जोखिम...

यी ठाउँमा खुल्दैछन् चाडपर्व लक्षित सुपथ मूल्य पसल

१७ भाद्र २०८२, मंगलवार १६:०२

काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...

प्रथम राष्ट्रिय कोदो दिवस अवसरमा लमजुङमा विशेष कार्यक्रम सम्पन्न

१६ श्रावण २०८२, शुक्रबार १९:३८

लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ। यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको...

कालिका नगरपालिकाले पन्चानब्बे करोड ७ लाख २० हजारको बजेट ल्यायो

५ असार २०८२, बिहीबार ०६:०३

चितवन। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई...

नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख

२६ जेष्ठ २०८२, सोमबार १९:२१

काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो। यस...

ताजा समाचार