Palika/ Local News

सरस्वती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

५ फाल्गुन २०८१, सोमबार १७:४३

काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...

बासगढी नगरपालिकाले जैविक विविधता सहकारी संस्था स्थापना गर्यो,

१ फाल्गुन २०८१, बिहीबार ०४:०१

बासगढी, बर्दिया । स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन गर्न बासगढी नगरपालिकाले जैविक विविधता सहकारी संस्था स्थापना गरेको छ। नगरपालिकाले स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई संगठित गरी जैविक उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले उक्त सहकारी स्थापना गरिएको जनाएको छ। बासगढी नगरपालिकाका प्रमुख खडक बहादुर...

२९ माघ २०८१, मंगलवार ०३:४६

टोखा,काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भयो। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घघाटन...

बाँकेको कोहलपुरमा अतिक्रमित २८ बिगाहा जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

२७ माघ २०८१, आईतवार ०८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद...

ताजा समाचार