७ बैशाख २०८२, आईतवार ०८:२५
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...
३१ चैत्र २०८१, आईतवार ०७:१६
A high-level delegation from the Royal Government of Bhutan, headed by Hon’ble Lyonpo Younten Phuntsho, Minister of Agriculture and Livestock, atttended on a significant learning and cultural exchange mission to Nepal’s pioneering “4 Betters” model village located in Mandandeupur Municipality,...
३० चैत्र २०८१, शनिबार ०३:३५
स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ। स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक...
२८ चैत्र २०८१, बिहीबार १६:१८
काठमाडौं। नेपाल डेरी एसोसिएशनले जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई सम्मान गरेको छ। राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास...
२६ चैत्र २०८१, मंगलवार १६:२५
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ हुने भएको छ। ग्राहकहरुले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफूले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी...
२१ चैत्र २०८१, बिहीबार २१:४४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले थापाथलीस्थित प्रसुति गृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य बस्तुका नमूना संकलन तथा...
२० चैत्र २०८१, बुधबार ०६:०८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज बन्दाको मूल्य प्रतिकिलो न्यूनतम ८ रुपैयाँमै खरीद बिक्री भइरहेको छ। त्यस्तै सेतो लोकल मूला १० रुपैयाँ, तने बोडी ६० रुपैयाँ,...
१९ चैत्र २०८१, मंगलवार १८:३१
नेपाल कफी व्यवसायी महासंघले आगामी नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गर्न लागेको छ। कफी उद्योगको मूल्य शृङखला अनुरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकिकृत गर्ने यो एउटा...
१४ चैत्र २०८१, बिहीबार १८:०९
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी छलफल सुरु गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल सम्पन्न भएको छ। छलफलमा...