Economic Khabar

७ लाख ४१ हजार २९७ जना नेपाली युवाले विभागबाट श्रम स्वीकृति लिएर गए विदेश

९ जेष्ठ २०८२, शुक्रबार १७:१५

काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति  श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...

एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना काठमाडौंमा हुने

९ जेष्ठ २०८२, शुक्रबार १६:२४

एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ । एभरेष्ट एलायन्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मे २७ (जेठ १३ गते) मा एभरेष्ट समिटियर्स समिट हुने जानकारी दिएको हो...

‘पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२’ सम्पन्न

९ जेष्ठ २०८२, शुक्रबार १६:१४

धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ सम्पन्न आज भएको छ । उक्त प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा,...

अञ्जीर (Fig)

९ जेष्ठ २०८२, शुक्रबार ११:०७

वैज्ञानिक नाम: Ficus carica मूल स्थान: पश्चिमी एसिया र भूमध्यसागरीय क्षेत्र। विवरण: अञ्जीर एउटा साना बोट वा सानो रुख जस्तै हुन्छ। यसको पातहरू ठूला र गहिरो फुटेका हुन्छन्। अञ्जीरको फल गोलो वा अलिकति लाम्चो आकारको हुन्छ र पाक्दा नरम तथा...

रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

९ जेष्ठ २०८२, शुक्रबार ०७:२४

काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

९ जेष्ठ २०८२, शुक्रबार ०४:४१

काठमाडौं, यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।...

विश्व स्वास्थ्य सम्मेलनमा नेपालका ४ बुँदाहरुमा विश्व समुदायको ध्यानाकर्षण

८ जेष्ठ २०८२, बिहीबार २२:२८

स्वीट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलनका क्रममा नेपालका तर्फबाट निम्न प्रमुख बुँदाहरुमा विश्व समुदायको ध्यानाकर्षण गराएका छ: १) नेपालले आम नागरिकको स्वास्थ्य पहुँचका क्षेत्रमा गरिरहेका प्रयासहरु र चुनौती, २) मातृशिशु मृत्युदर नियन्त्रण, पोलियो उन्मुलन तथा क्यान्सरविरुद्ध सूर्तीजन्य...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

८ जेष्ठ २०८२, बिहीबार ११:२८

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का / फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नु...

रमेश भुसालको लय / संगीत रहेको ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक ( भिडियो सहित ) 

८ जेष्ठ २०८२, बिहीबार ११:०६

काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ। उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश...