२८ भाद्र २०८३, आईतवार १५:३५
ललितपुर। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष...
२८ भाद्र २०८३, आईतवार ०९:०३
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको छ।...
२८ भाद्र २०८३, आईतवार ०८:५४
काठमाडौं। बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्। काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथ आउट ब्यारियर्स:...
२८ भाद्र २०८३, आईतवार ०८:४६
KATHMANDU: British broadcaster, travel writer and disability-rights advocate Sophie Morgan has called for greater collaboration, better information and more accessible infrastructure to help Nepal unlock its potential as an inclusive tourism destination. “Journeys Without Barriers: Sophie Morgan in Nepal,” held...
२७ भाद्र २०८३, शनिबार १७:५०
काठमाडौँ । मलेसिया रोजगारीमा श्रमिक भर्ना प्रक्रियालाई लिएर सरकारले ठूलो कदम चालेको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थाको प्रभाव र त्यसबाट सिर्जित प्रतिस्पर्धासम्बन्धी प्रश्नमाथि सरकारले छानबिन थालेपछि २५ मुख्य संस्था अनुसन्धानको घेरामा परेका छन्। वैदेशिक...
२७ भाद्र २०८३, शनिबार १५:५७
मुस्ताङ। यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन्। लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन्। लोमान्थाङको दिव्यदीप स्कुलको...
२६ भाद्र २०८३, शुक्रबार १५:५३
काठमाडौँ। महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको करिब १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ। यससँगै कम्पनीको प्रस्तावित सेयर निष्कासन प्रक्रियाले थप औपचारिक आधार पाएको छ। सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा शुक्रबार नागरिक...
२६ भाद्र २०८३, शुक्रबार ०७:५९
चितवन। विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्ता सवारी आगलागीका दृष्टिले कति सुरक्षित छन्? भन्ने प्रश्न उठेको छ। भरतपुरमा विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्रै एक जनाको जलेर मृत्यु भएपछि विद्युतीय सवारीको सुरक्षा र आपत्कालीन उद्धार प्रणालीमाथि गम्भीर प्रश्न...
२६ भाद्र २०८३, शुक्रबार ०७:३१
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेटेर यी प्याकेजमार्फत काम तीव्र...