२ आश्विन २०८३, शुक्रबार १२:४२
काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोर्ट टोलीलाई बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय...
२ आश्विन २०८३, शुक्रबार ०८:३५
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासनमा जाने कम्पनीको योग्यता, वित्तीय अवस्था, संस्थागत सुशासन र जोखिमलाई आधार बनाएर छनोट गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। बोर्डले ‘सार्वजनिक निष्कासनका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै...
२ आश्विन २०८३, शुक्रबार ०८:१७
Ktm; inDrive, a global mobility and delivery platform, has taken a significant step toward safer mobility with the launch of its Safe Driving Online Course in Nepal. More than 1,500 driver partners in Nepal completed the inDrive Safe Driving Online Course, marking...
१ आश्विन २०८३, बिहीबार १८:५३
काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) स्मृती राज कंडेल र...
१ आश्विन २०८३, बिहीबार १८:४३
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१...
१ आश्विन २०८३, बिहीबार १८:३०
काठमाडौँ। संस्थामा पद माथि जाँदा जिम्मेवारी बढ्छ, निर्णयको भार बढ्छ र स्वाभाविक रूपमा पारिश्रमिक पनि त्यसैअनुसार बढ्ने अपेक्षा गरिन्छ। तर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का S2 र S3 तहको तलब संरचनामा सिनियर तहभन्दा जुनियर तहको कुल कायम तलब बढी...
१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...
१ आश्विन २०८३, बिहीबार १४:१९
काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ। कम्पनीका...
१ आश्विन २०८३, बिहीबार १३:५६
काठमाडौँ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।...