Economic Khabar

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

११ चैत्र २०८२, बुधबार ११:४९

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...

आजेदेखि कालंगा हाइड्रोपावरको आईपीओ खुल्ला

१० चैत्र २०८२, मंगलवार १५:२०

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर...

महासंघ निर्वाचन: व्यावसायिक दक्षता र नेतृत्व अनुभवसहित सुष्मा महराको उम्मेदवारी, महिला सहभागितामा जोड

१० चैत्र २०८२, मंगलवार ११:५७

  काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

१० चैत्र २०८२, मंगलवार ११:४४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा...

TTF Chennai 2026: Nepal Tourism Board promote Nepal as South Asia’s premier destination

९ चैत्र २०८२, सोमबार १०:०२

CHENNAI, INDIA — Nepal Tourism Board (NTB) a national tourism organization of Nepal, proudly represented Nepal as a Partner Country at the Travel & Tourism Fair (TTF) Chennai 2026. The event was held from March 20–22, 2026, at the prestigious...

“श्रम मन्त्रालयको स्पष्टोक्ति: युद्ध शान्त नभएसम्म श्रम स्वीकृति खुल्दैन”

९ चैत्र २०८२, सोमबार ०४:०८

काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण केही देशका लागि रोकिएको श्रम स्वीकृति अझै खुला नगरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले युद्धको अवस्था सामान्य नभएसम्म श्रम स्वीकृति पुनः सञ्चालनमा नल्याइने जनाएको छ। मन्त्रालयका अनुसार इरान, इजरायल, कुवेत,...

टीटीएफ चेन्‍नई २०२६: नेपाल दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा प्रस्तुत

८ चैत्र २०८२, आईतवार १९:५७

काठमाडौं। नेपाल पर्यटन बोर्डले ट्राभल एण्ड टुरिजम् फेयर (टीटीएफ) चेन्‍नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा सशक्त उपस्थिति जनाएको हो। मार्च २० देखि...

नेप्सेमा एकैदिन २ वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस शेयर सूचीकृत

८ चैत्र २०८२, आईतवार ११:०२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। यसमा दुई वटा वाणिज्य बैंक समेत समावेश छन्। बोनस शेयर सूचीकृत भएपछि लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त शेयरमार्फत खरिद-बिक्री गर्न सक्नेछन्। कम्पनी र बोनस शेयर विवरण...

नेप्सेमा ५४ अंकको दमदार उछाल, कारोबार २३ अर्ब नाघ्दा लघुवित्तमा सबैभन्दा बढी चमक

८ चैत्र २०८२, आईतवार १०:२१

काठमाडौं: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। बजार ५४.५१ अंक (१.८९%) ले उकालो लाग्दै २,९३१.५५ बिन्दुमा पुगेको हो। आज ३६४ कम्पनीका ६ करोड १४ लाखभन्दा बढी कित्ता शेयर दुई लाखभन्दा बढी कारोबारमा खरिदबिक्री...