१३ चैत्र २०८२, शुक्रबार १२:१५
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सीता वादी ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री को पदभार ग्रहण गर्नुभएको छ। उहाँको नियुक्तिसँगै नेपालले वादी समुदायबाट पहिलोपटक मन्त्री पाएको ऐतिहासिक क्षण साक्षी बनेको छ। मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्री वादी भावुक...
१३ चैत्र २०८२, शुक्रबार ०४:३३
चितवन, रामपुर। नेपालको कृषि, जैविक विविधता, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको मौरीपालन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आगामी २०८२ साल चैत्र २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), रामपुर, चितवनमा ‘अन्तर्राष्ट्रिय मौरी सम्मेलन’ आयोजना...
१३ चैत्र २०८२, शुक्रबार ०४:१९
तपाईं सपरिवार घुम्न जाने वा कुनै सभा, समारोह, भेटघाटका लागि कतै जाने योजना बनाउनेबित्तिकै दिमागमा आईहाल्ने विषय हुन् – सवारी साधन, यात्रामा हुने असुविधा र झन्झट ! आफुसँग सवारी साधन नभएको अवस्थामा यात्राका लागि सार्वजनिक सवारी साधनका अलावा राईड सेयरिङ...
१२ चैत्र २०८२, बिहीबार २०:५०
मोरङ। ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार,...
१२ चैत्र २०८२, बिहीबार १८:४१
काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। अब कम्पनीको शेयर ‘SKHEL’ संकेतमा दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको शेयरप्रति लगानीकर्ताको चासो थप बढेको देखिएको छ। नेप्सेले कम्पनीको पहिलो...
१२ चैत्र २०८२, बिहीबार १४:५५
“एफएओ नेपाल, पीक्युपिएमसी र नार्कको सहकार्यमा बहु–क्षेत्रीय सहभागिता, केरा क्षेत्रमा रोग रोकथाम र क्वारेन्टाइन संयन्त्र बलियो बनाउने जोड” काठमाडौं/कोशी। नेपालमा केरा खेतीमाथि गम्भीर जोखिमका रूपमा हेरिएको ट्रपिकल रेस–४ (TR4) विरुद्ध राष्ट्रिय तयारी सुदृढ बनाउन एफएओ नेपाल ले प्लान्ट क्वारेन्टाइन तथा...
१२ चैत्र २०८२, बिहीबार १४:३६
काभ्रे। संयुक्तराष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को आर्थिक सहयोगमा दुग्ध क्षेत्रको समग्र विकास, सहकार्य र प्रभावकारी समन्वयलाई केन्द्रमा राख्दै सरोकारवाला परामर्श बैठक काभ्रेमा सम्पन्न भएको छ। केन्द्रीय दुग्ध सहकारी संघको आयोजनामा तथा काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ को...
१२ चैत्र २०८२, बिहीबार १३:४८
“नीति सुधारदेखि संस्थागत सुदृढीकरणसम्मको नेतृत्वको प्रशंसा, कृषि अनुसन्धानको भविष्यलाई थप बलियो बनाउने प्रतिबद्धता”: काठमाडौं । नेपालको कृषि अनुसन्धान प्रणालीलाई सुदृढ, प्रभावकारी र दीर्घकालीन रूपमा परिणाममुखी बनाउने यात्रामा योगदान पुर्याएका नेतृत्वलाई सम्मान गर्दै सम्मानसहित बिदाइ गरिएको हो। नार्कले मन्त्री परियारको मन्त्रीकालीन...
११ चैत्र २०८२, बुधबार १९:११
“एफएओको ACT परियोजनाअन्तर्गत ४० भन्दा बढी सरोकारवाला एकै थलोमा, नीतिगत खाडल सच्याउँदै NAP-AMR अनुरूप सिफारिस तयार गर्ने सहमति” काठमाडौं । नेपालमा खाद्यजन्य एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) नियन्त्रण, खाद्य सुरक्षा सुदृढीकरण तथा ‘वन हेल्थ’ अवधारणाअन्तर्गत अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण...