Economic Khabar

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेलाको तयारी पूरा, श्रममन्त्री अर्यालले मेलाको उद्घाटन गर्ने

२० जेष्ठ २०८१, आईतवार १९:०६

गण्डकी प्रदेशमा भोलीबाट हुन लागेको श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ। पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,...

किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइनु पर्नेमा सबैको जोड

२० जेष्ठ २०८१, आईतवार ०७:१४

आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिइनु पर्ने कुरा सिडिक्यानका अध्यक्ष अमर कुँवरले बताए । दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने...

विश्व दुध दिवस भव्यताका साथ सम्पन्न

२० जेष्ठ २०८१, आईतवार ०७:०९

उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुग्ध विकास वोर्डका बोर्ड सदस्य सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजुमार दाहाल, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम  प्रसाद सिंह, एनएमसीका संस्थापक रामचन्द्र उप्रेती, नेपाल डेरी...

चन्द्रागिरि नगरपालिकामा निःशूल्क सवारी परीक्षण 

१९ जेष्ठ २०८१, शनिबार १९:४६

काठमाडौं। उपत्यकामा बढ्दो वायुप्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवनपार्कमा जेष्ठ १६ र १७ गते निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ।  चन्द्रागिरि नगरपालिकाले यूएसएआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर...

नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी, अर्थमन्त्री वर्षमान पुन

१९ जेष्ठ २०८१, शनिबार ०९:०६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् । आफूले सार्वजनिक प्रतिबद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै...

पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको

१८ जेष्ठ २०८१, शुक्रबार २०:४६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो।

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन : अर्थमन्त्री

१७ जेष्ठ २०८१, बिहीबार २३:४५

काठमाडौँ, १७ जेठ – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा...

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएन, नेपाल उद्योग परिसंघ

१७ जेष्ठ २०८१, बिहीबार २३:२२

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित खालको देखिन्छ। नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएका छन्। तर, सार्वजनिक गरिएको बजेटले विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने भने देखिदैन्।  परिसंघले दोस्रो...

देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

१७ जेष्ठ २०८१, बिहीबार २१:०३

काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।...