Economic Khabar

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्नेछ ः श्रममन्त्री

२६ जेष्ठ २०८१, शनिबार १८:२४

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा...

नेपालको नवलपरासी (सूस्तापूर्व)मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको भारत सरकारद्वारा निर्माण

२५ जेष्ठ २०८१, शुक्रबार २१:१०

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल दुई करोड पचहत्तर लाखको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (सूस्तापूर्व)को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज प्रतिनिधिसभाका माननीय सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी(सुस्ता पश्चिम)का प्रमुख भगौती यादव,...

सुरक्षा निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयारी रहन मन्त्री श्रेष्ठकाे निर्देशन 

२५ जेष्ठ २०८१, शुक्रबार १८:३५

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बाेल्दै उनले विपद् प्रतिकार्यका...

वातावरण दिवसको उपलक्ष्यमा दुधौली नगरपालिकाले गर्यो सप्ताहव्यापी कार्यक्रम, चुरे उत्थानशील आयोजनाको सहकार्यमा वृक्षरोपण 

२५ जेष्ठ २०८१, शुक्रबार ०९:१५

दुधौली, विश्व वातावरण दिवसको उपलक्ष्यमा सिन्धुलीको दुधौली नगरपालिकाले सप्ताहव्यापी रुपमा वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गरेको छ, र चुरे उत्थानशील आयोजनासँग मिलेर वृक्षरोपण गरेको छ। वातावरण स्वच्छ बनाउने र दुधौली नगरपालिकाको वायु स्वस्थ बनाउने  उद्देश्यले अशोक, गुलमोहर र धुपीका १२० बिरुवा रोपिएका छन्। आयोजनाका मधेस प्रदेश संयोजक राम बालक यादवले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीलाई एउटा बिरुवा हस्तान्तरण गरेर वृक्षरोपणको शुरुवात गरेका छन्। दुधौली–९ स्थित निर्माणाधीन नगरपालिका भवनको प्राङ्गणमा...

जलवायुमैत्री कृषि अवलम्बन गर्नुपर्छ,

२४ जेष्ठ २०८१, बिहीबार १४:३९

 जलवायु परिवर्तनले बाली बिरुवा, पशुपन्छी, मत्स्य क्षेत्र प्रभावित भएको कृषि वैज्ञानिकले बताएका छन्। नेपालमा पछिल्लो समय खडेरी, धेरै पानी पर्ने, अत्यधिक तापक्रमजस्ता मौसमी परिवर्तन देखिएको छ । यसले कृषि क्षेत्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याइरहेको छ। पानी नपर्ने तर एकै...

उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई अर्थ मन्त्रालयमा शिष्टाचार भेट

२३ जेष्ठ २०८१, बुधबार ०३:३४

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनसँग अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन...

चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा

२३ जेष्ठ २०८१, बुधबार ०३:२०

काठमाडौँ — अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२९ प्रतिशतले बढी हो । मंगलबार कारोबामा आएकामध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १...

अर्थमन्त्रीले पिकअपमा किन बढाएर १० गुणाले भन्सार ? स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

२१ जेष्ठ २०८१, सोमबार २१:०६

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रीले जथाभावी ढंगले करका दरहरु हेरफेर गरेका फेला परेको छ। इभी कारहरुमा अव्यवहारिक करको दर हेरफेर गरेका अर्थमन्त्रीले केही साना व्यवसायिक प्रयोजनमा प्रयोग हुने डिजेल र पेट्रोल पिकअप भ्यानहरुको व्यापार गरिरहेको समूहको...

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित

२१ जेष्ठ २०८१, सोमबार १५:२४

ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको...