Economic Khabar

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

६ असार २०८१, बुधबार ०७:२०

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।  बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको...

यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी

५ असार २०८१, मंगलवार १९:५४

पेरिस, असार ४ गते । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ । गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको...

FAO and AFU signed MoU to strengthen agriculture research and development.

५ असार २०८१, मंगलवार १७:४२

The Food and Agriculture Organization of the United Nations (FAO) and the Agriculture and Forestry University (AFU) in Nepal have signed a Memorandum of Understanding (MoU). This collaboration aims to leverage the expertise, knowledge, networks, and resources of respective organizations...

मंगलवार भने नेप्से १८ दशमलव ७६ अंक घटेर बन्द

५ असार २०८१, मंगलवार ०७:२५

काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तीन कारोबार दिन घटेको छ । मंगलवार भने नेप्से १८ दशमलव ७६ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ७६ दशमलव ४९ विन्दुमा कायम भएको छ ।   शेयर बजारमा लगाइने...

On the occasion of Chure Day, BRCRN’s Koshi Province Unit plants saplings in Kamal Community Forest located in Chulachuli 1, Ilam.

५ असार २०८१, मंगलवार ०६:३३

Chulachuli, Nepal, On the occasion of Chure Day, BRCRN (Building a Resilient Churia Region in Nepal) and Kamal Community Forest have planted trees in the Kamal Community Forest of Ilam. A thousand saplings of indigenous species such as bamboo, guava, gooseberry,...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा

५ असार २०८१, मंगलवार ०२:५७

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)को बैठकमा भाग लिन आज नेपाल आइपुगेका छन् । विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि शरु हुन लागेको आइडा–२१ बैठकको अध्यक्षता...

राष्ट्रपति रामचन्द्र पौडेललाई जर्मन सरकारले दियो गार्ड अफ अनरको सम्मान

५ असार २०८१, मंगलवार ०२:२६

जर्मनी । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिइएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबिच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ...

यिनी हुन कार्यक्रम उदघोषक बिनु

४ असार २०८१, सोमबार १८:०६

कार्यक्रम उदघोषकको रूपमा बिनु थापा यतिबेला स्थापित भइसकेकी छिन ।   कुशल कार्यक्रम सन्चालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल बिनु थापा विधालय जिबनदेखी नै स्टेज कार्यक्रम सन्चालनतिर लागि परेकी हुन ।   बिध्यालयको त्यो यात्राले यतिबेला उनलाई देशको कुना काप्चादेखी बिदेशका ठूला...

क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन

४ असार २०८१, सोमबार १५:३२

काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् । काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको...