Economic Khabar

OPEC Fund Provides $25 Million Loan to Global IME Bank to Support Small Businesses and Enhance Climate Resilience in Nepal

१३ असार २०८१, बुधबार २०:४६

The OPEC Fund for International Development (the OPEC Fund) has signed a US$25 million loan agreement with Global IME Bank Limited to increase access to financing for micro, small, and medium enterprises (MSMEs), including women-owned enterprises, as well as climate-smart...

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुत बीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

१३ असार २०८१, बुधबार २०:११

काठमाडौं ।नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ।  परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ुनेपाल इन बिजनेसु...

फिल्ली क्याफेः अब नेपालमा, पुलचोक लबिममल, ठमेल तथा बौद्धमा शाखा 

१३ असार २०८१, बुधबार २०:०३

काठमाडौं। एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि.ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई बिश्वबजारमा प्रर्बद्धन गर्न र अन्तराष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ ।  पहिलो आउटलेट १४ अप्रिल २०२३ मा...

सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

१३ असार २०८१, बुधबार १८:३५

काठमाडौं। सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लि.का...

लिट्मस इन्डस्ट्रिज लिमिटेडद्धारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्ड मार्फत् लगानी

१२ असार २०८१, मंगलवार १९:४७

काठमाडौं। नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार...

हालको स्टकलाई धितो मानी सरल कर्जा उपलब्ध गराउन र दुग्ध पदार्थ निर्यातका लागि अनुदान उपलब्ध गराउन नेपाल डेरी एसोसिएसनका माग

१२ असार २०८१, मंगलवार १९:०१

काठमाडौं। कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको कुरा हामी सबैलाई सर्वविधितै छ। यसभित्र पनि दुग्ध क्षेत्रको ठूलो योगदान रहेको छ। यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगार, दैनिक ६...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

७ असार २०८१, बिहीबार २०:१४

काठमाडौं। विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायिक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र...

विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्विरोध निर्वाचित

७ असार २०८१, बिहीबार २०:०३

ईटली। एफएओको मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (WFO)को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित हुनुभएको छ।  नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी...

“ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना

७ असार २०८१, बिहीबार ०७:२८

अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ जुन डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन। ...