Economic Khabar

समस्याग्रस्त सहकारीको कागजात झिकाउने समितिको निर्णय

१७ असार २०८१, आईतवार २१:१९

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसुची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परिक्षण प्रतिवेदन...

“पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन”

१६ असार २०८१, शनिबार १६:५७

“पुस्तक सहित कि पुस्तक रहित” अ.पे.न. महानगरले पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तनको बिषयमा प्यानल छलफल सम्पन्न गरेको छ । छलफल ई.सी.डी. एक्सपर्ट डा. मीनाक्षी दाहाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक सहसचिब श्री शालिकराम भुसाल प्यानल सदस्यका साथमा भिभा...

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी

१५ असार २०८१, शुक्रबार २०:५३

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन्। बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने...

साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने

१५ असार २०८१, शुक्रबार २०:१३

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश...

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजक मा टिभिएस् एन्टर्क

१४ असार २०८१, बिहीबार २२:२६

काठमाडौँ। मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क रहेको छ।  यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भदौ दोश्रो हप्तातिर हुने भएको छ। मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो...

शाओमीले ल्यायो अल न्यु–पक्का अल–राउन्डर रेड्मी १३

१४ असार २०८१, बिहीबार १८:५४

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ।  शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ। हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई...

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नायव प्रमूख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ

१४ असार २०८१, बिहीबार १८:२४

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समितीको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी श्रीमती अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुहुने जानकारी गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच...

वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदूषण रोकथामको लागि तत्काल राष्ट्रिय कार्ययोजना बनाउनु पर्नेमा जोड

१४ असार २०८१, बिहीबार १७:५३

काठमाडौँ। स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो । स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा...

inDrive’s swift growth in Nepal

१४ असार २०८१, बिहीबार १७:२९

Kathmandu, Nepal, inDrive is a global mobility and urban services platform that is growing rapidly in Nepal because a fair price is something you can offer, not hope for. inDrive offers rides and delivery at a fair price in Nepal....