Economic Khabar

सूचना प्रविधिको विकासलाई  प्राथमिकतामा राख्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

४ श्रावण २०८१, शुक्रबार २२:२०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राख्नुभएको छ । आज काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन...

नेपालले दिगो विकासका लक्ष्य प्राप्तीमा कठिनाई

२ श्रावण २०८१, बुधबार २०:१९

अम्बिका काफ्ले काठमाडौं। राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरममा नेपालले तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ।  नेपालले मातृ मुत्युदर, विद्यालय भर्ना, राजनीतिमा महिला सहभागिता जस्ता सामाजिक विषयमा उल्लेख्य सफलता हासिल गरेकोछ। तर अल्पविकसित मुलुकहरुले हासिल गर्नुपर्ने ७ प्रतिशतको आर्थिकवृद्धि, रोजगारी सिर्जना...

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

१ श्रावण २०८१, मंगलवार २३:५०

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।...

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गते देखि ब्याजदर परिबर्तन

१ श्रावण २०८१, मंगलवार २३:२९

नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ। कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो।  आव  २०७९/८० को नाफाबाट तत्कालिन...

चुरे उत्थानशील आयोजनाले सिन्धुली, सुनसरी र महोत्तरी जिल्लामा संरक्षण कक्षा सञ्चालन

१ श्रावण २०८१, मंगलवार १४:२७

​सिन्धुलीको जनजागृति माविमा विद्यालयकै सामाजिक शिक्षक र विज्ञान शिक्षकले यो पाठ्यक्रम पढाइरहेका छन्। कक्षामा सबैतिरको प्रतिनिधत्व होस् भनेर विभिन्न भौगोलिक क्षेत्रका बालबालिका राखिएको विद्यालयले बताएको छ। आफ्नै परिवेशका बारेमा पढ्न पाउने हुनाले विद्यार्थीहरूले जिज्ञासु र उत्सुक रहेको प्रशिक्षकहरू बताउँछन्। जनजागृति माविका...

स्थानीय तहसँग छलफल नगर्दा कृषि क्षेत्रमा सोचे जस्तो प्रगति हुन नसकेको दावी

१ श्रावण २०८१, मंगलवार १४:१८

काठमाडौँ। केन्द्र सरकारले स्थानीय तहसँग कृषि क्षेत्रमा समन्वय गरेर अघि नबढ्दा समग्र कृषिक्षेत्र पछि परेको सरोकारवालाको भनाइ छ ।  खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)ले आयोजना गरेको कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौति विषयमा अन्तक्रिया...

नागरिक लगानी कोषको २९ औ वार्षिकोत्सव सम्पन्न १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित   

३२ असार २०८१, सोमबार १५:३४

नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस...

आशिफ सेखलाई इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीको सद्भावना दुत

३२ असार २०८१, सोमबार ११:१०

काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा हामी सबैजना जानकार नै छौं। एसिया कप, विश्वकप लिग र विश्वकप खेलेर नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ यसमा हामी सारा नेपाली गौरवान्वित भएका छौं। विश्व मन्चमा नेपालले देखाए दरिलो...

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

२९ असार २०८१, शुक्रबार २१:५८

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । 40 & Further for Sustainable Future’ नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो । काठमाडौँमा...