२० श्रावण २०८१, आईतवार ००:३५
काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू)...
१९ श्रावण २०८१, शनिबार २३:३५
आज साउन १९ गते नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोहमा संघका संस्थापक निवर्तमान अध्यक्ष बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री हुनु भएकोमा माननीय श्याम बहादुर खड्का ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यक्रम समेत भव्यका साथ सम्पन्न...
१९ श्रावण २०८१, शनिबार १८:४७
नेपाल वादोरियो कराते डो संघका संस्थापक अध्यक्ष एवम् प्रदेश मन्त्री खानेपानी, उजा तथा सिचाई मन्त्री माननिय श्री श्याम बहादुर खड्का प्रमुख आतिथ्य दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो। आज साउन १९ गते नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोहमा संघका संस्थापक...
१९ श्रावण २०८१, शनिबार १५:५८
आज नै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भए को इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ । भेटमा...
१९ श्रावण २०८१, शनिबार ०७:००
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज...
१९ श्रावण २०८१, शनिबार ०३:४०
काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको थियो । त्यस अवसरमा...
१८ श्रावण २०८१, शुक्रबार १९:४७
काठमाण्डौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको सहयेगमा जलवायु परिवर्तन तथा स्वास्थ्य सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको छ। यो निर्णायक सम्मेलन नेपालमा जलवायु-उत्थानशील र न्युन कार्बन भएको स्वास्थ्य प्रणालीको निर्माणमा गर्न केन्द्रित हुनेछ। श्रावण १७ /१८ मा ललितपुरमा भर्इरहेको...
१८ श्रावण २०८१, शुक्रबार १२:२१
नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू (SDG) लाई पछ्याउने र हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। नेपाल सरकारको राष्ट्रिय योजना आयोग (NPC) ले सन् २०१५ मा पहिलो एसडीजी देश प्रतिवेदन र २०१८ को शुरुवातको स्थिति र मार्गचित्र प्रतिवेदन तयार...
१७ श्रावण २०८१, बिहीबार १६:३८
के हो डिम्याट नवीकरण? – डिम्याट नवीकरण प्रत्येक आर्थिक वर्षको अन्त सम्ममा नवीकरण गरिसक्नु पर्ने प्रावधान छ। यस अनुसार असार अन्तिमसम्म (ढिलोमा श्रावन १५ सम्म ) मा डिम्याट होल्डरले नवीकरण गर्नुपर्नेहुन्छ के डिम्याट नवीकरण नगर्दा खाता बन्द हुने हो ?...