डिम्याट नवीकरण सम्बन्धि सम्पूर्ण जानकारी


के हो डिम्याट नवीकरण?

– डिम्याट नवीकरण प्रत्येक आर्थिक वर्षको अन्त सम्ममा नवीकरण गरिसक्नु पर्ने प्रावधान छ। यस अनुसार असार अन्तिमसम्म (ढिलोमा श्रावन १५ सम्म ) मा डिम्याट होल्डरले नवीकरण गर्नुपर्नेहुन्छ 

  •  के डिम्याट नवीकरण नगर्दा खाता बन्द हुने हो ?

– होइन, डिम्याट नवीकरण नगरेमा तपाइँको सबै शेयर फ्रिज भएर बस्छ। यस्तो अवस्थामा बेच्न वा ट्रान्सफर गर्न मिल्दैन। तर खाता नै बन्द हुने होइन।

  • के डिम्याट नवीकरण नगर्दा क्ष्एइ पनि च्भवभअत हुन्छरु 

– होइन, क्ष्एइ चाहिँ च्भवभअत हुदैन।

  •   म्झबत च्भलभध कसरी गर्ने ?

– अनलाइनमा भक्भधब, प्जबतिष्, ऋक्ष्एक्, क्ष्ःभ्एबथ बाट वा बैंकमा पुगेर च्भलभध गर्न सकिन्छ। 

– म्झबत बैंकले ब्गतय च्भलभध गरिदिन्छ रु 
( सबै बैंकले ब्गतय च्भलभध गर्दैन। यसको लागि बैंकमा ब्गतय च्भलभध सर्भिस लिनु पर्दछ 

✔️ भर्खरै म्झबत खोलेकोले च्भलभध पनि गर्नुपर्छ रु 
( हो, आर्थिक बर्षभित्र म्झबत खोलेकाले पनि आउदो आर्थिक बर्ष भित्र कारोबार गर्नको लागि च्भलभध गर्नुपर्छ। 

✔️ पैसा काट्यो तर भ्हउष्चभ म्बतभ बढेन रु 
( पैसा कटेर पनि २ दिन सम्मपनि भ्हउष्चभ म्बत बढेन भने निक्षेप सदस्य ९क्यापिटल० मा सम्पर्क गर्नुहोस।