१७ श्रावण २०८१, बिहीबार १२:२६
काठमाडौं। साउन महिनामा मात्र नेपाली आकासमा दुईवटा दुर्घटना भए । यसै पनि हाम्रो हवाई सुरक्षाका विषयमा प्रश्न उठिरहेको वेला यी दुर्घटनाले पुन नेपालको नागरिक उड्यन प्रति प्रश्न उठाएका छ । विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका निम्ति हवाई यातायात भरपर्दो...
१७ श्रावण २०८१, बिहीबार १०:५५
काठमाडौं, अत्याधुनिक उपकरणको अग्रणी ब्राण्ड प्रोमेटले काठमाडौंमा उत्साहजनक प्राविधिक कार्यक्रम प्रोमेट मेला २०२४आयोजना गर्दैछ । यो एकदिने कार्यक्रमले विशेष अफर र छुटहरूमा फाइदा उठाउन चाहने धेरै प्राविधिक उत्साहीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। प्रोमेटले उत्कृष्ट एक्सचेन्ज अफर र छुटहरू जस्ता विशेष...
१६ श्रावण २०८१, बुधबार २२:५७
साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने...
१६ श्रावण २०८१, बुधबार १०:५५
नेपाल डेरी एसोसिएसनको आयोजना एवं अप्टिमेस्टिक इन्टरनेशनलको सहआयोजनामा श्रावण १५ खिर खाने कार्यक्रम केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व प्रमूख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको बिशेष उपस्थितिमा शंखमुल स्थित नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । कार्यक्रममा विशेष...
१५ श्रावण २०८१, मंगलवार १२:५७
ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन...
१४ श्रावण २०८१, सोमबार १४:५६
काठमाडौं । सोतोकान कराते संघका १५ खेलाडिहरु च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएका छन् । साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियमा भएको इन्टरनेशनल कराते च्यालेन्ज च्याम्पियनसिपमा सहभागी भई नेपाल फर्किएका छन् । उनीहरुले आफ्नो राम्रो क्षमता प्रस्तुत...
९ श्रावण २०८१, बुधबार १२:३४
काठमाण्डौं। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासको लक्ष्य पुरा गर्ने गरि सरकारले १६ औ पञ्चवर्षिय योजना सुरु भएको छ । सन २०२६ मा नेपाल अल्पविकसीत मुलुकबाट विकासील हुदै छ । त्यस्तै सने ३०३० सम्म नेपालले दिगो विकासका लक्ष्य हासिल गर्ने उदेश्य...
९ श्रावण २०८१, बुधबार १२:०७
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। ...
६ श्रावण २०८१, आईतवार २२:१५
काठमाडौँ – काठमाडौँ रामकोट स्थितमा रहेको नेपाल सोतोकान कराते संघ को दोस्रो अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ, नेपाल सोतोकान कराते संघ काठमाडौँ जिल्लाको दोस्रो अधिवेशनबाट अध्यक्षमा शिवराम गिरी निर्वाचित भएका छन्। काठमाडौँको रामकोटमा भएको दोस्रो अधिवेशनमा...