नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह, प्रदेशमन्त्रिको बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यक्रम समापन


आज साउन १९ गते नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोहमा संघका संस्थापक निवर्तमान अध्यक्ष बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री हुनु भएकोमा  माननीय श्याम बहादुर खड्का ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यक्रम समेत भव्यका साथ सम्पन्न गरियो । karate-mantri-samman-1722705448.jpg