Economic Khabar

फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध

४ असार २०८१, सोमबार ०८:४०

आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन् । ...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

३ असार २०८१, आईतवार २१:०४

काठमाडौं। नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न भएको छ। नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन  राइट्स र कन्फेडेरेसन अफ नेपालिज...

मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा लिए जानकारी

३ असार २०८१, आईतवार १८:०७

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी हुदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेत स्थित नेपाली दुतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका...

चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजनाको कोशी प्रदेशले इलामको चुलाचुली-१ स्थित कमल सामुदायिक वनमा वृक्षरोपण 

३ असार २०८१, आईतवार १६:५९

चुरेको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै रैथाने प्रजातिका एक हजार भन्दा बढी बिरुवा रोपिएका छन् चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन्। चुलाचुली–१, स्थित कमल खोला किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस,...

नेपाललाई पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश

३ असार २०८१, आईतवार १५:४१

काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट...

कृषि योग्य जग्गालाई उत्पादन मैत्री बनाउनुपर्ने- कृषि मन्त्री ज्वाला साह

३ असार २०८१, आईतवार १५:३७

बारा । कृषि योग्य जग्गालाई उत्पादन मैत्री बनाउनुपर्ने चर्चा गरिएको छ । बिहिबार कंफेडरेशन ऑफ ऑल इंडिया ट्रेडर्स ( कैट ) बिहार अध्यक्ष अशोक कुमार वर्मा आफ्नी श्रीमती मंजू वर्मा सहित कृषि मन्त्री ज्वाला साह सहित उनको निवासमा नेपालमा बाझो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट 

२ असार २०८१, शनिबार १७:१५

ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र...

*बाग्मती प्रदेशमा १३ हजार ९७८ जनाले दिएको रोजगारीको लागि आवेदन* 

२ असार २०८१, शनिबार १२:१७

  काठमाडौं । *सम्पन्न भयो श्रमाधान रोजगार मेला*  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको...

Nepal’s First Waste Management & Climate Conference Sets the Stage for a Sustainable Future

१ असार २०८१, शुक्रबार २०:५९

Kathmandu: Nepal hosted its first-ever Waste Management & Climate Conference (WMCC) at Hotel Soaltee on the occasion of World Environment Day. The event was organized by the Confederation of Nepalese Industries (CNI), The Coca-Cola Foundation, National Human Rights Commission (NHRC), Khaalisisi,...