Economic Khabar

‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने

१५ जेष्ठ २०८१, मंगलवार ०२:१४

काठमाडौ । उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ । रेमल चक्रवातको कारण चार प्रदेशका बासिन्दालाई दुई दिन सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । उक्त शक्तिशाली...

मन्त्रालयका राम्रा काम देखेर स्वार्थसमूहले अफवाह फैलाइरहेका छन् : श्रममन्त्री अर्याल

१४ जेष्ठ २०८१, सोमबार २१:१७

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन्। आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका काम देखी आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

१४ जेष्ठ २०८१, सोमबार २०:२२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा...

सानिमा रिलायन्स लाइफले घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

१४ जेष्ठ २०८१, सोमबार १९:२७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ मार्फत हस्तान्तरण गरेको हो। कार्यक्रममा...

साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको

१४ जेष्ठ २०८१, सोमबार १९:२२

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार, नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ अंक विन्दुमा आइपुगेको छ । आज ९३ लाख ३० हजार कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको...

१७ किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी ४ जना घाइते 

१४ जेष्ठ २०८१, सोमबार १९:०६

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएकाहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका –२९ स्थित सत्र किलोमा गएराति राति १२ः३०...

सरकारको बेरुजु एक बर्षमा बढ्यो ९५ अर्ब ६० करोड रुपैयाँ

१४ जेष्ठ २०८१, सोमबार ०९:२१

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँले बढेको छ।  आव २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपैयाँ बेरुजु थपिएको थियो। अघिल्लो आव २१.४५ प्रतिशतले बढेको बेरुजु आव २०७९/८० मा भने यो वृद्धि १४.०५ प्रतिशतले मात्र...

सार्वजनिक ऋण करिब रु २४ खर्ब

१४ जेष्ठ २०८१, सोमबार ०८:४३

काठमाडौँ । सरकारले  भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा  चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न...

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी

१३ जेष्ठ २०८१, आईतवार २३:३१

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आगामी १३ जेठमा एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना  गर्ने भएको छ।  केयूका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई...