Economic Khabar

नेपालमा डाक्टरको संख्या : विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

१३ जेष्ठ २०८१, आईतवार २२:५१

काठमाण्डौँ । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

१३ जेष्ठ २०८१, आईतवार २०:२५

काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य' को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना...

 नूतन शर्मा बी एण्ड बी हस्पिटलमा प्रवेश, अत्याधुनिक आईभिएफ सुरु गर्दै

१३ जेष्ठ २०८१, आईतवार १९:०५

काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन्। हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही...

भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने, प्रचण्ड

१२ जेष्ठ २०८१, शनिबार १३:५९

काठमाडौं। बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा जेठ ९ गते लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गऱ्यो। सोही दिनको पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको...

सबै स्थानीय तहमा सुहाउने सिप सिकाएर विदेश जाने लहरलाई रोकौं : मन्त्री अर्याल

१२ जेष्ठ २०८१, शनिबार ०८:४६

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् । मन्त्री अर्यालले बुधबार काठमाडौंको टुँडिखेलमा महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ भन्ने नारासहित गत बैशाख १९ गते देखि...

आइएमई लाइफद्वारा २५० जना अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

११ जेष्ठ २०८१, शुक्रबार २१:१४

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले बिहिबार चितवन र नवलपरासि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहित दुई सय ५० जनाभन्दा बढीको सहभागीतामा उक्त तालिम प्रदान गरेको हो ।...

रेड्मी नोट १३ः  १०८ मेगापिक्सेलको बजेट किंग

११ जेष्ठ २०८१, शुक्रबार १३:४१

काठमाडौं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठुला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मुल्यहरूमा उत्कृष्ट सुसविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको...

नेपालमा उर्जा क्षेत्रमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको

११ जेष्ठ २०८१, शुक्रबार १३:१४

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो ब्यापार  गरेको बताएका छन्। विहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए। उनले भने, ‘भन्सारलगायतका विषयहरु छन्...

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण

११ जेष्ठ २०८१, शुक्रबार १३:१२

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ। यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक...