Economic Khabar

“आनी ”नाटक प्रदर्शनी

२७ माघ २०७६, सोमबार १९:०२

ईकोनोमिक खबर, काठमाडौं।प्रथम नाटक प्रदर्शनी ब्युटी इज द बेस्टको अपार सफलतापछि भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले माघ २५ गते शनिबारका दिन दोस्रो आर जी ड्रामा (द्दलम च्न् म्चबmब एचयमगअतष्यल) अन्तर्गत रहेको हारोल्ड ग्रेजद्वारा प्रदर्शित ‘आनी’ शीर्षक नाटक प्रदर्शन ग¥यो ।...

अब सरकारलाई झकझक्याउने खालको कार्यक्रम ल्याउनुपर्ने आयोगका प्रवक्ता के.सी.

२२ माघ २०७६, बुधबार २३:०२

ईकोनोमिक खबर, काठमाडौं।यसैबर्ष झापा, चितवन र काभ्रेका करिब ३ सय किसानले सडकमा दूध पोखेर विरोध जनाए। किसानले उत्पादन गरेको दूध विक्री हुन नसक्दा बारम्बार सडकमा दूध पोखिने गरेको छ। खासगरी झापा, चितवन र काभ्रेका किसानले धेरै दूध पोख्ने गरेको पाइएको...

बैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त

२२ माघ २०७६, बुधबार २१:०२

ईकोनोमिक खबर, काठमाडौं। बैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । उनले सोमबार नै सरुवाको पत्र लिईसकेका छन् । डा. भिष्म कुमार भुषाल बैदेशिक रोजगार विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन। हरेक क्षेत्रका बिकृतिमा कानुनी कारवाहि...

शुरुवातमा खराब प्रदर्शनले गर्दा नेपाल १८ रनले पराजित

२२ माघ २०७६, बुधबार १९:०२

ईकोनोमिक खबर, काठमाडौं। आईसीसी विश्वकप लिग २को आजको खेलमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सवै विकेट गुमाउँद १७९ रनमा समेटिन पुग्यो । ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । टस हारेर पहिला...

सुनको मुल्य घट्यो

२२ माघ २०७६, बुधबार १८:०२

ईकोनोमिक खबर, काठमाडौं। स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५,२०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४,९०० मा झरेको छ। आइतबार र सोमबार स्थिर रहेको छापावाला...

आज नेप्से परिसूचक १२.०९ अंकले घट्यो

२१ माघ २०७६, मंगलवार २१:०२

ईकोनोमिक खबर, काठमाडौं। मंगलबारको नेप्से परिसूचक १२.०९ अंकले घटेको छ । बजार खुलेदेखि उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा परिसूचक ०.९० प्रतिशतले घटेर १३३७ अंकमा झरेको छ । दिनभरको बजारमा कूल एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको र उच्च सतर्कताका

२१ माघ २०७६, मंगलवार १९:०२

ईकोनोमिक खबर, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्याँसको बढ्यो

२१ माघ २०७६, मंगलवार १९:०२

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटाएको छभने, एलपिजि ग्याँसको मूल्य प्रतिसिलिण्डर पच्चिस रुपैयाँ बढेको छ । यो मुल्य सोमबार राति १२ बजे बाट लागु भएको छ। अबनयाँ मुल्य खाना पकाउने ग्याँसको...

२०५६ सालदेखि पूर्ण रूपमा बन्द हेटौडा काठमाडौं रज्जुमार्ग पुन संचालन हुने

१८ माघ २०७६, शनिबार ०३:०२

ईकोनोमिक खबर, काठमाडौ। विगत चार दशक अघि अमेरिकन सहयोगमा ‘रोपवे’ संचालनमा रहेको हेटौँडा/काठमाडौँ रज्जुमार्ग प्रजातन्त्रको प्रादुर्भाव सँगै देशको शासन सत्तामा रहेका बर्गको स्वार्थले दुई दशक देखि पूर्णरुपमा बन्द छ। अहिले यस रोपवेको भवन तथा जग्गा र संरचनाहरुका केहि भागहरु देख्न...