Economic Khabar

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रति लिटरमा रु २ घटयो

६ फाल्गुन २०७६, मंगलवार ०१:०२

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य समायोजना गरेको छ। नियमित मूल्य समायोजन प्रक्रिया अन्र्तगत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। हरेक १५ दिनमा भारतिय आयल कर्पोरेशन बाट नयाँ मुल्य सुचि आउने हुनाले अन्तर्राष्ट्रिय बजारमा तेलको...

बैंकिङ समूह उचालिएपछि नेप्से सूचक तरंगीत

५ फाल्गुन २०७६, सोमबार २२:०२

ईकोनोमिक खबर, काठमाडौं। आज पनि शेयर बजारमा उछाल देखिएको छ, यस उछालमा बैंकिङ समूह उचालिएपछि नेप्से सूचकलाई थप तरंगीत बनाइदिएको हो। नेप्से सूचक पनि लगानीकर्ताको मनोवैज्ञानिक विन्दु १४ सयको नजिकमा थियो। १४०२ विन्दुसम्म पुगेको नेप्से आजको अन्तिम समयमा १३९८.२४ विन्दुमा...

‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ फागुन १६–१८ गतेसम्म भरतपुरमा

५ फाल्गुन २०७६, सोमबार २१:०२

ईकोनोमिक खबर, काठमाडौं। नेपालकै ठूलो कुषिको प्रदर्शनी ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ चितवन उद्योग संघको नवप्रविधियुक्त भवन चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन १६–१८ गतेसम्म हुने भएको छ। नेपाल पोल्ट्री महासंघको आयोजना तथा मिडिया स्पेस सोलुसन प्रा. लि. र फ्यूचरेक्स ट्रेड...

क्यान इन्फोटेकमा घुँईचो उतिनै, के के छ क्यानमा (फोटो फिचर)

५ फाल्गुन २०७६, सोमबार ११:०२

ईकोनोमिक खबर, काठमाडौँ। यही फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म संचालनम रहने ‘क्यान इन्फोटेक २०२०’मा आज पनि घुईचो अत्याधिक भएको छ । अहिलेका युवा पुस्तामा नविनतम प्रविधिमा भएको विकास सँगै यसमा रुचि राख्ने गर्दछ, क्यान इन्फोटेक मुलुककै ठूलो सूचना...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल

५ फाल्गुन २०७६, सोमबार ०८:०२

ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरले...

विस्तारै बुलिस बाटो समातेको अनुमान सहित लगानीकर्ता सेयर बजारमा आकर्षित

४ फाल्गुन २०७६, आईतवार १९:०२

ईकोनोमिक खबर, काठमाडौं। पुँजी बजारमा आइतबार झनै हरियो भरिएको छ । बढ्दो कारोबार र सूचक दुवै माथि लाग्दा बजारमा उत्साह देखिएको हो । आज आइतबार नेप्से १३५० विन्दुभन्दा माथि अडिएको छ । जसका कारण लगानीकर्तामा झन बढी उत्साह देखिएको छभने...

कोरोना भाइरसको उद्गमस्थलबाट नेपालीको उद्धार सफल

४ फाल्गुन २०७६, आईतवार १३:०२

ईकोनोमिक खबर, काठमाडौं।नेपाली ध्वजावाहक ए ३३० वाइडबडी विमान नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा अवतरण गरेको हो । आज चीनको वुहानमा रहेका १७५ जना नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । १८५ जना मध्ये ६ जनामा...

कुवेतमा ६ नेपालीको मृत्यु

२ फाल्गुन २०७६, शुक्रबार ११:०२

ईकोनोमिक खबर,काठमाडौं। कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी मार्फत् अलमुत्ला सिटी प्रोजेक्टमा कार्यरत नेपाली मजदुरको ढिस्कोले पुरिएर ६ जनाको मृत्यु भएको छ, दुई जना नेपाली घाइते भएका छन् । घाईतेको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूले बताएअनुसार,...

‘क्यान इन्फोटेक २०२०’ आज देखि शुभारम्भ, के के छन क्यान मेलामा (फोटो फिचर)

२ फाल्गुन २०७६, शुक्रबार १०:०२

ईकोनोमिक खबर, काठमाडौँ। कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंको आयोजनामा फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ शुभारम्भ भएको छ । शुक्रबार राजधानीमा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बस्कोटाले रोबोट र ड्रोन बाट यस मेलाको...