५ असार २०७७, शुक्रबार १८:०६
ईकोनोमिक खबर, काठमाडौँ। नेपालमा आज ४२६ कोरोना संक्रमित भएका छन, योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य...
४ असार २०७७, बिहीबार २१:०६
ईकोनोमिक खबर, काठमाडौं। संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि बिहीबार सर्वसम्मतरुपमा पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् ।...
४ असार २०७७, बिहीबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। मनसुन अगावै पहिरो खसेपछि काठमाडौ छिर्ने प्रमुख नाका अवरुद्ध भएको थियो। बुधबार बिहान चार बजे देखि खसेको पहिरो बिहिबार राति १० बजे पन्छाएपछि सडकमा गाडी दोहोरो गुड्न थालेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि दुई तर्फ खुलेको छ।अत्यावश्यक...
२२ चैत्र २०७६, शनिबार १५:०४
ईकोनोमिक खबर, काठमाडौ।असारमा तिरे पनि हुने तर चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुटको अफर दिन थालेका छन् । राष्ट्र बैंकको जारी निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेका हुन् । कोभिड–१९...
२२ चैत्र २०७६, शनिबार १४:०४
ईकोनोमिक खबर, काठमाडौं। कोभिड १९को संक्रमण भएका थप तीनजना बिरामी फेला परेको स्वास्थमन्त्रालयले बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारी अनुसार तीनैजना पश्चिम नेपाल ६ नं प्रदेशका हुन्। संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट...
२० चैत्र २०७६, बिहीबार २१:०४
ईकोनोमिक खबर, काठमाडौं। कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम कोषमा जम्मा भएको हो । कोषका लागि सहयोग गर्नेहरुमा...
१५ चैत्र २०७६, शनिबार २१:०३
ईकोनोमिक खबर, काठमाडौं। नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती संक्रमित बागलुङकी हुन् ।१९वर्षीया ती महिला चैत ४ गते...
१५ चैत्र २०७६, शनिबार १६:०३
ईकोनोमिक खबर, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपाल लगायतका विभिन्न मुलुकमा एकान्त बास चलिरहेको छ । विभिन्न देशमा आफ्नै देशको भौगोलिक अवस्था अनुसार लकडाउन गर्ने क्रम जारी छ तैपनि ईटलि र स्पेनमा यसलाई अपनाउदा पनि दैनिकरुपमा संक्रमित...
१५ चैत्र २०७६, शनिबार १५:०३
ईकोनोमिक खबर, नेपालगञ्ज। नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज एयरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवे भन्दा बाहिर गई दुर्घटना भएको छ ।आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला...