१५ श्रावण २०७७, बिहीबार १०:०७
ईकोनोमिक खबर, काठमाडौं। लगातारको भरीमा नेपालका प्रमुख राजमार्गहरुमा पहिरोले अवरुद्ध हुनेछ। नदिनाला र पहिरोको उच्च जोखिमका क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेका छन। अत्याधिक बर्षासँगै नदी, खोलानालामा पानी बहाव बढेसँगै बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात...
१५ श्रावण २०७७, बिहीबार ०९:०७
ईकोनोमिक खबर, काठमाडौं।चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको...
१६ असार २०७७, मंगलवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ । गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार...
१३ असार २०७७, शनिबार १६:०६
ईकोनोमिक खबर, काठमाडौं । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको छ । सलह फट्याँग्रा जातीको किरा भारत हुँदै नेपालमा प्रवेश गरेको हो । मन्त्रालयका प्रवत्ताका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण...
१३ असार २०७७, शनिबार १५:०६
ईकोनोमिक खबर, काठमाडौ। सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा नेपालगन्ज प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने...
१२ असार २०७७, शुक्रबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं।पोखरामा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरु बीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ ।कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय सँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन...
१० असार २०७७, बुधबार ०९:०६
ईकोनोमिक खबर, काठमाडौं।महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३ अन्तर्गत हेटौंडा र चितवनको टाँडी शाखाले विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११मा अवस्थित श्री आनन्द भैरव आधारभुत...
६ असार २०७७, शनिबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। आज नेपालभरिमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८ हजार ६ सय पाँच जना पुगेको आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप १७८ जना...
५ असार २०७७, शुक्रबार २२:०४
नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोजाँदा…..