Economic Khabar

गोंगबु बोहोरा हत्या प्रकरणः चिनजान देखि मृत्यु गराउने माध्यम सोसल मिडिया भएको ठहर

२७ श्रावण २०७७, मंगलवार १७:०८

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौंको टोखा –१०, गोंगबुमा कृष्ण बहादुर बोहोराको हत्यामा संग्लन आरोपमा मंगलबार प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। चितवन कालिका नगरपालिका–७ माईतीघर भई हाल टोखा नगरपालिका –१० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र उनकी १५...

कोरोनाको बढ्दो प्रभावमा घरमै बसेर कृष्णको पुजा अर्चनागर्नुु उपयुुक्त, पण्डित उपाध्याय

२७ श्रावण २०७७, मंगलवार १३:०८

ईकोनोमिक खबर, काठमाडौं।आज भाद्र अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मदिन मनाइँदै छ। द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको ८ औं कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति...

महिना दिन थेग्ने भण्डारणका लागी यस वर्ष ३ जिल्लामा भण्डारण गृह निर्माण शुरु हुने

२४ श्रावण २०७७, शनिबार १३:०८

ईकोनोमिक खबर, काठमाडौं।आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल...

अत्याबस्यक काम बाहेकमा सरकारी कार्यालयमा १५ दिनलाई बन्द

२३ श्रावण २०७७, शुक्रबार १३:०८

ईकोनोमिक खबर, काठमाडौं।कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकाका तिनै जिल्लामा जोखिम कम गर्नका लागि १५ दिनका लागि सटडाउन हुनेभएको छ । आगामी आइतबार देखि लागु हुनेगरी सटडाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । शुक्रबार...

बढि संक्रमित जिल्लामा जोर विजोर प्रणालि लगायत सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउन समेत निर्देशन

२२ श्रावण २०७७, बिहीबार ०१:०८

ईकोनोमिक खबर, काठमाडौँ। गृह मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार, बिहीबार देखि लागू हुनेगरी काठमाडौँ उपत्यका लगायत २०० भन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ ।  गृहले सो निर्णयलाई कडाइका साथ लागू गर्न सबै जिल्ला...

सुनको मुल्यमा नयाँ रेकर्ड कायम प्रति तोला एक लाख भन्दा बढि

२१ श्रावण २०७७, बुधबार १८:०८

ईकोनोमिक खबर, काठमाडौं।आजको सुनको मुल्यले पछिल्लो समयमा हरेक दिन नयाँ रेकर्ड कायम गर्ने गरेको छ। बुधवार एकैदिन रु १६०० बढेर प्रति तोलाको १ लाख १००४ रुपैंया निर्धारण भएको नेपाल सुनचाँदि ब्यवसायी महासंघले जनाएको छ। प्रतितोलाको एक लाख नाघेपछि सुनको मूल्यले...

३८१ जना नयाँ सङ्क्रमित

२१ श्रावण २०७७, बुधबार १८:०८

३८१ जना नयाँ सङ्क्रमितईकोनोमिक खबर, काठमाडौं।कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१३९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार पछिल्लो...

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट

२० श्रावण २०७७, मंगलवार १७:०८

ईकोनोमिक खबर, काठमाडौं।कर्मचारी सञ्चय कोषले आफूले प्रदानगर्ने गरेको सरल चक्रकर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यमबाट connectIPS e-Payment प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ । यसरी गरिएको कर्जा भुक्तानीको संकलन...

३ पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१८ श्रावण २०७७, आईतवार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँले वृद्धि गरेको छ। प्रतिलिटर १।५० रूपैयाँले डिजल र मट्टीतेलमा वृद्धि गरेको छ। अब पेट्रोल १०४ रुपैंयाँ पुगेको छ। र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर...