३० फाल्गुन २०७६, शुक्रबार २१:०३
ईकोनोमिक खबर, काठमाडौं।अर्थविद् एवं पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट परेको छ। यसबाट नेपालको अर्थतन्त्रमा पनि असर परिहेको बताए। क्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले...
३० फाल्गुन २०७६, शुक्रबार १९:०३
ईकोनोमिक खबर, काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो ।उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको...
३० फाल्गुन २०७६, शुक्रबार १८:०३
ईकोनोमिक खबर, काठमाडौं। यस साताको तेस्रो दिनमा उच्च रहेको सुनको मुल्य आज एक्कासी तोलामा तीन हजारले घटेको छ। बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
३० फाल्गुन २०७६, शुक्रबार १०:०३
ईकोनोमिक खबर,काठमाडौं। कोरोना भाइरस (कोभिड–१९०)ले विश्वमा महामारीको रूप लिएपछि मुलुक भित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल...
३० फाल्गुन २०७६, शुक्रबार १०:०३
ईकोनोमिक खबर, काठमाडौं। कोरानो भाईरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ। भारतको कर्नाटकमा ७६ वर्षिय वृद्धको कोरोना भाईरसका कारण मृत्यु भएको हो । भारतमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घट्ना हो । मृतक २९ फेब्रअरीमा मलेसियाबाट भारत फकिर्एका...
३० फाल्गुन २०७६, शुक्रबार १०:०३
ईकोनोमिक खबर, काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै...
२७ फाल्गुन २०७६, मंगलवार २१:०३
ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एल पी ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपील गरेको छ । निगमले निकालेको अपिलमा भ्रामक अफवाहको पछि नलागीदिनु हुन अनुरोध गरेको छ। हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमितभन्दा बढी भइरहेकाले मौज्दात...
८ फाल्गुन २०७६, बिहीबार ११:०२
ईकोनोमिक खबर, काठमाडौं। यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि ५ वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । १. मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, २. जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका,३....
८ फाल्गुन २०७६, बिहीबार ११:०२
ईकोनोमिक खबर, काठमाडौँ। सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ। मङ्गलबार भन्दा प्रतितोला ४ सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार...