Economic Khabar

किसानको पहिचान र वर्गीकरणमा जोड दिएका हौं,’ आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ।

९ पुष २०७६, बुधबार २२:१२

ईकोनोमिक खबर, काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयको किसान वर्गीकरणको निर्देशिका र कार्यविधि बनाउने कार्य ढिलाईले गर्दा प्रदेशहरुको फरक बर्गीकरण गरेको छ। राष्ट्रिय किसान आयोगको प्रतिवेदन तथा कार्यविधिलाई परिमार्जनगरी पेश भएको छ , मन्त्रालयले अव छिटै प्रकाशित हुने भएको छ।...

सुनको भाउ बढेको बढै

२५ कार्तिक २०७६, सोमबार १९:११

ईकोनोमिक खबर, काठमाडौं।साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ।सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गियो, पुरानो नियम नै कायम हुने

२५ कार्तिक २०७६, सोमबार १८:११

ईकोनोमिक खबर, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ। विवादको मुल विषय विधान संशोधनकालागी विशेष सभा राख्ने योजना थियो, त्यस योजना सफल नभई तुहिएको छ। अव यथावतरुपमा नै समितिहरु संचालन हुनेछ। महासङ्घको आइतबार सम्पन्न कार्यकारी समितिको...

सुनको भाउ साताको पहिलो दिन उकालो चढ्दै

२४ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका...

भारतको मिचाहा प्रवृत्तिको विरोधमा साना विद्यार्थी देखि पार्टि संगठन सम्म

२४ कार्तिक २०७६, आईतवार २१:११

ईकोनोमिक खबर, काठमाडौं। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपालको भूमि अतिक्रमण गरेको विरोधमा विभिन्न संघ, संस्था, पार्टीका कार्यकर्ताका साथै आज स्कुलका ससाना विद्यार्थी पनि सडकमा निस्किएका थिए। राजधानीको विभिन्न स्कुल बाट आएका विद्यार्थी माइतीघरमा जम्मा भएर...

शेयर बजारमा आज पनि पुनः ओरालो

१९ कार्तिक २०७६, मंगलवार २०:११

ईकोनोमिक खबर, काठमाडौं।नेपाल स्टक एक्सचेन्जको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सुस्तरुपमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५...

त्रि.वि. उपकुलपतिमा बाँस्कोटा र मेडिकल काउन्सिलमा भगवान कोइराला नियुक्त

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं।नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनु भएको छ । आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्रा.डा. कोइरालालाई नियुक्ति गरेको हो। काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला...

महराको बहस शुरु, कमरेडको पक्षमा २० जना वकिल

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं।संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महराको काठमाडाँै जिल्ला अदालतमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो। पूर्वमहान्यायाधीवक्ता...

प्रधानमन्त्री आजको स्वास्थ्य परीक्षण मनमोहन कार्डियो सेन्टरमा

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री ओलीको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको हो। पछिल्लो समय मिर्गौलाले काम गर्न नसकेपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको...