२६ आश्विन २०७६, आईतवार १०:१०
ईकोनोमिक खबर, काठमाडौं।नेपाल र चीन सरकार बिच २० बुँदाका समझदारी तथा सम्झौताहरुमा हस्ताक्षर कार्यक्रम चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा सम्पन्न भएको हो। यसले दुई देश विचमा अझ मित्रता कायमहुने राष्ट्र प्रमुखहरुको धारणाले ब्यक्त गरेको पाईन्छ। ती २० वटा...
१४ आश्विन २०७६, मंगलवार ०९:१०
ईकोनोमिक खबर, काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरागरि २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्षदेखी...
१४ आश्विन २०७६, मंगलवार ०८:१०
ईकोनोमिक खबर, काठमाडौं।५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक)२०७६ असोज १३ गते भारतीय राजदुतावास, काठ्माडौंको आयोजनामा मेरियट होटलमा कार्यक्रम सम्पन्न भयो । उक्त समारोहमा नेपालका माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो। नेपालका...
१४ आश्विन २०७६, मंगलवार ०७:१०
ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले ७ प्रदेशका प्रमुख र मुख्यमन्त्रीकालागी सुविधा सम्पन्न भवन बनाउनका लागी सैबु आवास क्षेत्रमा आज देखि भवन निर्माणका लागी आज शुभारम्भ गरेको छ। यस निर्माणधिन भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो। प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क...
१४ आश्विन २०७६, मंगलवार ०७:१०
ईकोनोमिक खबर, काठमाडौं।लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ४२ अंकले बढेर ११ सय ३५ दशमलव ५६ विन्दुमा पुगेको छ। क बर्गका कारोवार मापन...
१३ आश्विन २०७६, सोमबार २२:०९
ईकोनोमिक खबर, काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय, थापाथलिमा उपत्यका बाहिरबाट खसीबोका आउने क्रम बढ्दो छ ज्युँदो खसी प्रतिकिलो ५ सय ५० र च्याँङग्रा ७ सय ३० रुपैयाँमा सरकारले बच्ने निर्णय आज गरेको छ। यसपालि दशैंमा मूल्य...
१२ आश्विन २०७६, आईतवार २०:०९
ईकोनोमिक खबर, काठमाडौं।एकै स्थानमा ४ मेलाले नेपालीहरुको महान बडादशैँ आएको भान हुन्छ, त्यो स्थान सधैं मेला लागी रहने स्थान भृकुटिमण्डपमा देख्न सकिन्छ। यसबेलामा मौषम पनि साह्रै राम्रो थोरै जाडो थोरै गर्मी हुने समय नै दशैँ हो। अहिले राजधानीको मुख्य चोक...
११ आश्विन २०७६, शनिबार २२:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नोरेग ईण्डियाको संयुक्त आयोजनामा जनवरी १७ देखि १९ गते सम्म भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० हुने भएको छ। एक्स्पोको जानकारी र एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल निर्माण...
९ आश्विन २०७६, बिहीबार १०:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा बिष्णु प्रसाद गैर अध्यक्ष भएको लोकतान्त्रिक समुहले प्यानल नै जीत हँसिल गरेको छ । अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरी...