१ आश्विन २०७६, बुधबार ११:०९
ईकोनोमिक खबर, काठमाण्डौंदक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । आज त्यहाँका स्वास्थ्य अधिकारीहरुले स्वाईनफ्लू भेटिएको पुष्टी गरेका हुन् । सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म लाखांै सँख्यामा सुँगुर मरेका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका...
१ आश्विन २०७६, बुधबार ०९:०९
ईकोनोमिक खबर, काठमाडौं। जलवायु परिवर्तनको असरमा बर्षाका अवधिमा पनि प्रभाव परेको विज्ञहरुको भनाई छ। नेपाल लगायत एसियाका केहि देशमा यसले गर्दा समग्ररुपमा कृषि बालि तथा उत्पादनमा पनि असर पर्ने संभावना देखिन्छ। पहाडी तथा हिमालीक्षेत्रमा बाढि पहिरो जाने हुनाले उच्च सर्तकता...
३१ भाद्र २०७६, मंगलवार १६:०९
ईकोनोमिक खबर, काठमाडौं। अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसके पछि अकस्मात काभ्रे, रामेछाप र सोलुमा आकस्मिक अवतरण भएका छन। मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखालमा अवतरण भएभने ३ वटा...
३१ भाद्र २०७६, मंगलवार १५:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपालको आत्मनिर्भर तर्फ अग्रसर समग्र पोल्ट्रि व्यवसायमा सरकारको साथ सहयोग नहुने हो भने समग्र व्यवसायी नै विस्थापित हुने अवस्थामा रहेको छ। पशु सेवा विभागमा नेपाल अण्डा उत्पादक संघले आयोजना गरेको कार्यक्रममा किसान, संघका प्रतिनिधिले आफ्ना धारणा राखे। विगतका...
३० भाद्र २०७६, सोमबार १४:०९
ईकोनोमिक खबर, काठमाडौं।‘ पाकिस्तान र नेपाल मैत्री व्यापार मेला २०१९’ सोमबारदेखि राजधानीमा शुरु भएको छ। पकिस्तानमा उत्पादित विविध बस्तु तथा सामग्रीको प्रबद्र्धनका लागी यस मेला आयोजना गरीएको हो। राजधानीको त्रिपुरेश्वर स्थित United World Trade Center (DECC Nepal)मा भदौ ३० गतेदेखि...
३० भाद्र २०७६, सोमबार ०८:०९
ईकोनोमिक खबर, काठमाडौँ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७।८७ विन्दुले घटेर एक हजार १४०।०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले...
२९ भाद्र २०७६, आईतवार ०८:०९
ईकोनोमिक खबर, काठमाडौँ। “प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ।”प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो। काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई...
२७ भाद्र २०७६, शुक्रबार १४:०९
ईकोनोमिक खबर, काठमाडौं।श्रीयोग डटकमले डिजिटल प्लेटफर्मको माध्यम बाट पार्टटाइम गर्न तथा काम गर्ने प्रोफेशनल ब्यक्तीहरु पाउने नेपालकै ठुलो संजाल हो । मानिसको दैनिकीलाई सहज बनाउन यस श्रीयोग डटकमले वेबसाईट, मोबाईल एप्स, एस एम एस र कल सेन्टरको माध्यम बाट जोड्ने...
२७ भाद्र २०७६, शुक्रबार ०८:०९
ईकोनोमिक खबर, काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गर्नु भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रम सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको बताउनु भएको हो । ‘डेंगु फैलिएको छ,...