Economic Khabar

मलेसियाको रोजगारी खुल्यो, जाँदा कुनैपनि शुल्क नलाग्ने

२६ भाद्र २०७६, बिहीबार २३:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको हो । क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ। नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार मलेसियामा...

नितिनियममा पुनरावलोकन सहित उद्योगमैत्रि प्रदेशका लागी मुख्यमन्त्रीहरुको आग्रह

२६ भाद्र २०७६, बिहीबार ०७:०९

ईकोनोमिक खबर, काठमाडौं।अब देश समृद्धिमा लान सबै प्रदेशले आफ्नो क्षेत्रगत विकासका लागी निजि साझेदारलाई पनि साथ लाने प्रतिबद्धता सहित नेपाल पुर्वाधार सम्मेलन ०१९को पहिलो दिन ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट एउटै विचारका साथ पुर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ। विकासमा...

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मार्फत ईन्धन कारोबार शरु

२५ भाद्र २०७६, बुधबार २०:०९

ईकोनोमिक खबर, काठमाडौं।दक्षिण एशियाकै पहिलो सिमापार पाइपलाईन रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार लिएको हो। ठिक सवा १२ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री...

पाइपलाइनबाट तेल आयातका लागि तयार

२४ भाद्र २०७६, मंगलवार ०१:०९

ईकोनोमिक खबर, काठमाडौं। मोतिहारी-अमलेखगन्ज पाइपलाइनको निर्माण कार्य सम्पन्न भएको छ, अब दुवै मुलुकका प्रधानमन्त्रीबाट मंगलबार उद्घघाटन हुने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट र नेपालका प्रधानमन्त्री ओलीले स्विच थिचेर उद्घाटन गर्ने तयारी छ । ‘प्रधानमन्त्री ओलीले बालुवाटारबाट र मोदीले हैदराबादबाट...

खानागावा नेपाली कम्युनिटीको नयाँ कार्यसमिति चयन र जापानको नेपालीले यसरी मनाए तिज

१७ भाद्र २०७६, मंगलवार २२:०९

ईकोनोमिक खबर, विदेश। जापानको नेपाली समुदायले तिज विशेष कार्यक्रम खानागावा नेपाली कम्युनिटी जापानले आयोजना गरेको थियो । आईतबार नै योकोहामाको निसीचीकु सेन्टरमा तिजको अबसरमा आयोजित फेस्टिबलमा नेपालीसंगै जापानीहरुले पनि तिज सांगीतिक कार्यक्रममा मनोरन्जन लिएका थिए। सोहि अवसरमा खानागावा नेपाली कम्युनिटीको...

सधै ओरालो लागेको शेयर बजारमा एक्कासीले बृद्धि

१७ भाद्र २०७६, मंगलवार ११:०९

ईकोनोमिक खबर, काठमाडौं।सधै ओरालो लागेको शेयर बजारमा एक्कासी सोमबार ३३.६६ अंकले यूटर्न हुँदा नेप्से परिसूचक बढेर १५६१.८० अंकमा पुगेको छ । यस आ.ब.को बजेट भाषण पछि लागातार घट्दै आएको बिमाको परिसूचक १७५.३५ अंकले बढेको छ भने बैंक समूह समेत सोमबार...

प्रहरी सार्वजानिक गर्यो बैंक लुट्ने ह्याकर

१७ भाद्र २०७६, मंगलवार ०८:०९

ईकोनोमिक खबर, काठमाडौं।प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ। उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए। प्रहरीका अनुसार चिनियाँ नागरिकले नेपाली बैंकिङ प्रणाली ह्याक गरेर...

नेपाल टेलिकमको शेयरमा सरकार ६६ प्रतिशत, जनताको शेयर प्रतिशत वृद्धि

१६ भाद्र २०७६, सोमबार ०९:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ९१. ५२ प्रतिशत मध्ये ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर...

तेस्रो युथ को–ल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाको कब्जामा

१४ भाद्र २०७६, शनिबार २०:०८

ईकोनोमिक खबर, काठमाडौं। युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने यूएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल बिजनेस सेन्टर किंग्स कलेजको आयोजनामा बुधबारबाट दुई दिन सम्म काठमाडौमा भएको तेस्रो युथ...