Economic Khabar

“बजाज भविष्यवाणी”

६ भाद्र २०७६, शुक्रबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं। दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले “अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारा सहित “बजाज भविष्यवाणी” सार्वजनिक गरेको छ। बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै...

ज्वेलस् अफ क्राउन आयोजनामा बिचल्लि, डुबेका कम्पनीले नेपालका नदि कब्जा

५ भाद्र २०७६, बिहीबार २३:०८

ईकोनोमिक खबर, काठमाडौं।बुढीगण्डकी र माथिल्लो कर्णाली जलविद्युत परियोजना राष्ट्रिय गौरबका जलाशययुक्त परियोजनामा म्याद नथपौ आफै बनाऔं भन्ने सम्पूर्ण सरोकारवालाहरुको भनाई थियो। यस अन्तरक्रिया पुष्पलाल मित्रता केन्द्रको आयोजनामा विभिन्न जलश्रोतविज्ञहरुको कार्यपत्रमा छलफल भएको थियो। बहु प्रतिष्ठित बुढीगण्डकी र माथिल्लो कर्णाली सम्बन्धि...

नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस

३ भाद्र २०७६, मंगलवार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका...

सन्दर्भ ब्याजदर संशोधन गर्न सरोकारवालाको एउटै माग

३१ श्रावण २०७६, शुक्रबार २२:०८

ईकोनोमिक खबर, काठमाडौं। सरकारले लागू गरेको सन्दर्भ व्याजदरले सहकारी सञ्चालन गर्न नसकिने भन्दै व्याजदर बृद्धि गर्न सहकारीहरुले पहल गरेका छन् । सहकारीहरुले हाल बचतमा १२ देखि १४ प्रतिशत सम्म ब्याज दिदै आएका छन् । तर बचत र ऋणको व्याजदरको अन्तर...

सैनिक कल्याणकारी कोष लघुवित्तका लागि चार अर्ब ४३ करोड कर्जा

३१ श्रावण २०७६, शुक्रबार २२:०८

ईकोनोमिक खबर, काठमाडौ। सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित्त कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट...

हुम्लामा बीमा गर्नेको संख्या दोब्बरले वृद्धि

३१ श्रावण २०७६, शुक्रबार २१:०८

ईकोनोमिक खबर, स्थानिय। नेपाल लाईफ इन्सोरेन्स कम्पनीको हुम्ला शाखामा गत बर्षमा बीमा गर्ने सेवाग्राहीको संख्या दोब्बर भएको छ । जीबन बीमाको महत्व बुझ्दै जानु र कम्पनीले प्रचार प्रसारमा जोड दिएपछि बीमा गर्ने संख्यामा दोब्बर भएको हो। अघिल्लो बर्ष जम्मा ६५०...

सर्वाधिक नाफा कमाउँदै राष्ट्रिय बाणिज्य बैंक

३१ श्रावण २०७६, शुक्रबार १३:०८

ईकोनोमिक खबर, काठमाडौं। निजी क्षेत्रको तुलनामा सरकारी बैंकहरु सेवा र पर्फमेन्सको हिसाबले पडाडि हुन्छ भन्ने आम बुझाइलाई तोड्दै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल््लो आर्थिक...

नाफा कमाउनेमा दोश्रो कृषि विकास बैंक, तेस्रो नबिल बैंक

३१ श्रावण २०७६, शुक्रबार १३:०८

ईकोनोमिक खबर, काठमाण्डौं।नाफा कमाउने वाणिज्य बैंककै पंक्तिमा राष्ट्रिय वाणिज्य बैंकपछि अर्को सरकारी स्वामित्वको बैंक कृषि विकास बैंक दोश्रोमा रहेको छ। तेस्रोमा मात्रै निजीक्षेत्रको तर्फबाट नबिल बैंक परेको छ। २८ वाणिज्य बैंकमध्ये हालसम्म २६ ले गत आ.ब.को अपरिष्कृत वित्तीय विवरण प्रकाशित...

परिसूचक र कारोबार कमि शेयर लगानीकर्तामा मनोबल गिराउने

३१ श्रावण २०७६, शुक्रबार १२:०८

ईकोनोमिक खबर, काठमाडौं।साताको कारोबार मध्ये चारै दिन शेयर बजार ओरालो लागेको थियो। शेयर बजारमा बुधवार भएको सामान्य सुधारले कारोबार रकम बढाउन नसक्दा लगानीकर्ताको मनोबल बढाउन सकेन।नेप्से परिसूचक २५.२८ अङ्कले ओरालो लाग्दा र कारोबार पनि ह्वात्तै घट्दा लगानीकर्ता केहि निराश बनेका...