Economic Khabar

सवा सात अर्ब घट्यो नेपाल टेलिकमको नाफा

३१ श्रावण २०७६, शुक्रबार १२:०८

ईकोनोमिक खबर, काठमाडौं। सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ । आ.ब.२०७४/७५ मा कुल १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आ.ब. २०७५/७६ मा १० अर्ब...

बाढीका कारण नदि तथा सिँचाइको क्षेत्रमा ठूलो जनधनको क्षति

३० श्रावण २०७६, बिहीबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाई विभागद्धारा गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाको कारण तराई क्षेत्रमा आएको बाढीले पुर्याएको क्षतिको दीर्घकालीन संरचना निर्माणमा दुई अर्बभन्दा बढी रकम लाग्ने देखिएको छ। बाढी र डुवानका...

ओम र एनएमबी बैंक गाभिदै

२९ श्रावण २०७६, बुधबार २२:०८

ईकोनोमिक खबर, काठमाडौं। एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिने भएका छन् । एनएमबीले ओमसँग गाभिने प्रस्ताव अनुमोदन गर्न साउन २८ गते विशेष साधारण सभा बसेको थियो। ओमले पनि सोमबार नै विशेष साधारण सभा बोलाएको थियो। सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक...

सिभिल बैंकको शाखा दुहवीमा

२९ श्रावण २०७६, बुधबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुहवी शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गर्नुभयो ।सो अवसरमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका...

नेपाल र भारतबीचको सम्बन्ध दुवै पक्षको जित हुने

२९ श्रावण २०७६, बुधबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं।नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतको स्वतन्त्रता दिवशका अवसरमा आयोजित यस कार्यक्रमले भारतका समस्त बासिन्दा र नेपाल नेपाली जनता बीचमा ज्यादै ऐतिहासीक सम्बन्ध, निकट, सदभाव रहेकोले सबैमा हार्दिक शुभकामना ज्ञापन गर्न चाहन्छु भन्नुभयो। आगामी दिनमा अझै...

नेपाल राष्ट्र बैंकको नयाँ परिपत्र सिइओ र सञ्चालकको उमेर हद स्थगित

२८ श्रावण २०७६, मंगलवार २०:०८

ईकोनोमिक खबर, काठमाडौं।सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाको सिईओको उमेर हदबन्दिमा पद गुमाउनेका लागी राहत हुने भएको छ। सर्वोच्चबाट जारी उत्पे्रषणमा नेपाल राष्ट्र बैंक विपक्षि र प्राइम बैंकका सिईओ नारायण दास मानन्धरको पक्षमा फैसला आज भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल...

सहकारीमा ब्याजदर अन्तर ६ प्रतिशत र उच्चतम १६ प्रतिशत सम्म

१७ श्रावण २०७६, शुक्रबार ११:०८

ईकोनोमिक खबर, काठमाडौं।सहकारीमा ऋणमा उच्चतम १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने व्यवस्था यहि श्रावण १९ गते देखि देशभरका सहकारी संघ, संस्थामा लागुहुने भएको छ। आज एक कार्यक्रमको विच सबै सरोकारवाला र सन्दर्भ ब्याजदर समितिका सदस्यहरुले एकै धारणा ब्यक्त गरेका...

तिजको नजिक सबैको रोजाईमा हिउचुली

१५ श्रावण २०७६, बुधबार २०:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपालमा हाल नेपालीपन भएका गीतहरु लोप हुँदै पश्चिमा संगीतको प्रभावले नेपाली गीत संगीतमा असर पर्दै गएको छ। मौलिक नेपाली संस्कृतिलाई संरक्षण गर्ने खालका गीतहरु कमै बन्ने गरेको अवस्थामा गायिका शोभा सत्यालले बुढासुब्बा म्युजिक सेन्टरको युट्युब च्यानल मार्फत...

किसानलाई शसक्त बनाउन अनुदान तथा ऋण परिचालन

१५ श्रावण २०७६, बुधबार ०९:०७

ईकोनोमिक खबर,काठमाडौं। सफल किसानलाई अझ शसक्त बनाउन अनुदान तथा ऋण परिचालन गर्नकालागी प्रदेशमा नै सहजता प्रदान गर्नका लागी यस किसिमको कार्यक्रम उपलब्ध गराउन लागेको हो। प्रदेश नं. ३ सरकारले सहुलियत पूर्ण कृषि कर्जा तथा कृषि अनुदान कृषकहरुमा परिचालन गर्नका कृषि...