११ श्रावण २०७६, शनिबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं।बाबुआमालाई नपाल्ने, हेला गर्ने र वृद्धाश्रममा पुर्याउने छोराछोरीलाई तह लगाउने गरी कानुन निर्माणका लागी संघीय संसदको महिला तथा सामाजिक समितिमा छलफल भएको छ। समितिको बैठकमा आज ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको दफा ८...
११ श्रावण २०७६, शनिबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। काठमाडौँ उपत्यकामा समग्र प्रदुषण मध्ये ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ। राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रियामा उपत्यकामा सवारीसाधनले...
८ श्रावण २०७६, बुधबार २३:३५
ईकोनोमिक खबर, काठमाडौं। लु आर्थिक वर्षमा बैङ्कको ब्याजदर घट्ने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा अन्तिम ऋणदाता सुविधामा रहेको बैङ्क दरलाई ५ प्रतिशत विन्दुले घटाएर ६ प्रतिशत कायम गरेकाले ब्याजदर घट्ने संभावना देखिएको छ ।
८ श्रावण २०७६, बुधबार २३:०७
ईकोनोमिक खबर, काठमाडौं। यस आ.ब.को असार मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिएर कार्य गरेमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ। आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भने–‘मर्जरमा गई...
८ श्रावण २०७६, बुधबार २३:०७
गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल
८ श्रावण २०७६, बुधबार १३:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज यस आ.ब. ०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्नलागेको जानकारी दिएका छन। आज बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिको ड्राफ्ट पास गरेसँगै ४ बजे सार्वजनिक गर्ने समय तोकिएको हो। गत शुक्रबारदेखि मौद्रिक नीतिको अन्तिम तयारीको...
६ श्रावण २०७६, सोमबार १०:०७
ईकोनोमिक खबर, काठमाडौं। श्रावण महिना भगवान शिवको प्रिय महिना हो, बारहरु मध्ये सोमबार शिवका लागी उत्तम मानिन्छ । यस दिनमा शिवलाई पुजाआजा गर्ने श्रद्धालु हरुको देवालय, शिवालयमा भिडभाड रहने गर्दछ, महिलाहरु हरीयो पहेलो चुरा, बस्त्र तथा पहिरनमा सजिने चलन अहिले...
५ श्रावण २०७६, आईतवार १९:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ। यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ। आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेशनमा अवस्थित यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ। “हामी...
५ श्रावण २०७६, आईतवार १७:०७
ईकोनोमिक खबर, काठमाडौं। कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। स्मार्ट पानी प्रा.लि.को प्राविधिक सहयोग र बोर्टलस नेपालको आर्थिक सहयोगमा संचालित...