Economic Khabar

आज घोडिघोडा लघुवित्त वित्तीय संस्थको आइपिओ बाँडफाँड

२७ असार २०७६, शुक्रबार १६:०७

ईकोनोमिक खबर, काठमाडौं। आज घोडिघोडा लघुवित्त वित्तीय संस्थको आइपिओ बाँडफाँड एक कार्यक्रम विच सम्पन्न भएको छ । शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमालादीमा रहेको छ। आइपीओमा आवेदन दिएका मध्ये २ लाख ८५ हजार ५६५ जनामा १२ हजार ४५९ जनाले शेयर...

लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन अदालतको फैसला

२७ असार २०७६, शुक्रबार १५:०७

ईकोनोमिक खबर, काठमाडौं ।नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन लेमिनेटेड बोरामा मात्रै बजारमा ल्याउन उद्योग–उद्योगमा पत्राचार गरेको छ । सर्वोच्च अदालतको निर्णय कार्यान्वयनका लागी लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन फैसला गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले सबै उद्योगमा जानकारी...

जहाज चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

२७ असार २०७६, शुक्रबार १२:०७

ईकोनोमिक खबर, काठमाडौं।नेपालगन्जबाट काठमाडौंको लागी उडेको एटिआर ७२ यति एयरलाइन्सको विमान अवतरण हुने अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको र सबै यात्रुहरु...

विषादी परीक्षण गर्ने कार्य नरोक्न सरकारलाई सर्वोच्च अदालतको आदेश

२६ असार २०७६, बिहीबार ०७:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपालको संविधानमा मौलिक हकमा उपभोक्ताहित संरक्षण अधिकार उल्लेख गरीएको छ। जसमा राज्यले नागरीकको स्वास्थमा प्रतिकुल असरपर्ने बस्तुमा सचेतना गर्नुपर्ने देखिन्छ, सर्वोच्च अदालतले परेको रिट उपर अन्तरीम आदेश जारी गरको छ। भारत लगायत बिभिन्न देशबाट नेपाल आयात हुने...

माथिल्लो त्रिशूली ३-ए र कुलेखानी ३ जलविद्युत आयोजना चाँडै नै सम्पन्न हुदै

२५ असार २०७६, बुधबार ०६:०७

ईकोनोमिक खबर, काठमाडौं। विद्युत उत्पादनको अन्तिम चरणमा रहेको निर्माणधीन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाले चाँडै नै सम्पन्न हुने भएको छ। चालु आ.ब.०७५/७६ को असार मसान्तसम्ममा दुवै युनिटबाट ब्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएको थियो। केहि प्राविधिक कारणले तोकिएको समय सीमाभित्र...

एसिसी १९ बर्षमुनीको इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

२४ असार २०७६, मंगलवार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। एसीसी १९ बर्षमुनिको इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बन्यो । हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ ।...

नेपाल, एसीसी १९ वर्ष मुनीको क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

२३ असार २०७६, सोमबार २३:०७

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल, एसीसी १९ वर्ष मुनीको पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज विहान किन्रारा ओभल मैदानमा आयोजक मलेसियालाई ७ विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ८८ रनको चुनौती नेपालले १५...

तरकारीमा विषादी राष्ट्रिसभामा सांसद र मन्त्री बिच सवाल जवाफ

२३ असार २०७६, सोमबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। भारत तथा तेस्रो मुलुकमाबाट नेपालमा भित्रने तरकारी तथा फलफूलको विषादी परिक्षण रोकिएको बिषयमा राष्ट्रिसभामा सांसद र मन्त्री बिच सवाल जवाफ भएको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले तरकारी तथा फलफूलको विषादि परिक्षण के कारण रोकिएको हो भन्दै प्रश्न...

राष्ट्रिय मानवअधिकार आयोगले नागरीकको स्वास्थ्यमा संवेदनशिल हुन सरकारको ध्यानाकर्षण

२३ असार २०७६, सोमबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्यान्न, फलफुल तथा तरकारी लगायत उपभोग्य सामाग्रीमा विषादी जाँच नगर्ने सरकारको निणर्यप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै विषादी रहित खाद्य उपभोगको...