Economic Khabar

१५ बाणिज्य बैंकहरू मर्जरको नजिक रहेको– नेपाल राष्ट्र बैंक,

२३ असार २०७६, सोमबार १४:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दा १५ बाणिज्य बैंकहरूले मर्जरको नजिक रहेको राष्ट्र बैंकले जनाएको छ।गत हप्तामा जम्मा ६ बैंकले मात्रै मर्जरको प्रतिबद्धतामा थिए। यस हप्ताको पहिलो दिनमा ९ बैंकले मर्जरको लागि...

हेटौँडामा सडक विस्तार हुने पक्कापक्की

२३ असार २०७६, सोमबार १३:०७

ईकोनोमिक खबर, काठमाडौं। डिभिजन सडक कार्यालय, मकवानपुरले सूचना जारी गरी १५ दिन भित्रमा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तर्गतको सडक विस्तार गर्न लागेको छ । डिभिजन सडक कार्यालय, मकवानपुरको सार्वजानिक सुचनामा राजमार्गको दाँया र बाँया २५/२५...

शेयर कारोबार ४ बिन्दु्ले ओरालो

२२ असार २०७६, आईतवार १८:०७

ईकोनोमिक खबर, काठमाडौँ। साताको पहिलो दिन नै आईतबार शेयर कारोबार (नेप्से) ओरालो लागेको छ । नेप्सेका अनुसार परिसूचक बिन्दुले ४.४५घटेर १०२५६.०४ बिन्दुमा तल झरेको छ, भने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ। आज कारोवार रकम भने औसत...

एसीसी १९ वर्ष मुनीको इस्टर्न रिजन क्रिकेटमा नेपाल समुह विजेता

२० असार २०७६, शुक्रबार १९:०७

मलेसियामा जारी एसीसी १९ वर्ष मुनीको इस्टर्न रिजन क्रिकेटमा नेपाल समुह विजेता बनेको छ । यस अघि नै सेमिफाइनलमा स्थान बनाएको नेपालले आज समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको...

विश्वकप क्रिकेटमा आजको खेल पाकिस्तान बंगलादेश विरुद्ध ब्याटिङमा

२० असार २०७६, शुक्रबार १८:०७

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ। लड्समा टस जितेर पहिला ब्याटिङ गरिरहेको पाकिस्तानले खेलिरहेको छ। बंगलादेश सेमिफाइलनको यात्राबाट बाहिरीसकेको छ भने पाकिस्तान झिनो आशासहित मैदान उत्रिएको छ। आजको खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध चमत्कारिक जित निकाल्न सके...

काठमाडौंको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना

२० असार २०७६, शुक्रबार १८:०७

ईकोनोमिक खबर, काठमाडौं।  महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएको छ। छातीमा अत्याधिक पिडा भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। नर्भिक अस्पतालको २०९ नम्बर सिसीयूमा उहाँको उपचार चलिरहेको छ। उहाँलाई ह्रदयघात भएको हुनसक्ने आशंका गरिएको छ। नर्भिक अस्पतालका...

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने

२० असार २०७६, शुक्रबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। नेपाल सरकारले बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गरेपछि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्लोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो। शुक्रबार जनता बैंकका...

बीमाको लोभमा बाबुले गरे कान्छी छोरीको हत्या

२० असार २०७६, शुक्रबार १२:०७

ईकोनोमिक खबर, स्थानिय संवाददाता। अहिले समाजमा नकारात्मक सोचका कृयाकलापमा ह्वात्तै बृद्धि भएको एक तथ्यांकले देखाउछ । दाईजो, सम्पत्तीमा हत्या हुने श्रंखला पहिला देखि नै थियो। तर अहिले बीमाका लागी पनि हत्या गरीने कार्य रौतहटमा भयो। जसमा बाबुले आफ्नै नाबालिका छोरीको...

पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना हुने

१९ असार २०७६, बिहीबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना हुनेभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी...