३ श्रावण २०७६, शुक्रबार १५:०७
ईकोनोमिक खबर, काठमाडौं।परिक्षणको तेल पाइपलाइनबाट नेपालको अमलेखगन्जसम्म आइपुगेको छ, भारतको मोतिहारीबाट पठाएको तेल सकुशल आयो नेपाल र अन्तिम परिक्षणमा सफलता प्राप्त भएको छ। अब छिटै नै ब्यवसायीकरुपमा तेल आउनेछ। शुक्रबार बिहान ६ः३० मा अमलेखगन्ज आइपुग्यो पाइपलाइनबाट डिजेल र नेपाल आयल...
२ श्रावण २०७६, बिहीबार १६:०७
ईकोनोमिक खबर, काठमाडौं । चौथो जेनेरेसनका बैंक मध्ये सिभिल बैंक पहिलो ISO 9001:2015 मान्यता प्राप्त बैंक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रममा बैंक र आईएसओ सटिैफाई सँस्था URS का प्रतिनिधि प्रकाश पौडेलले बैंंकका सिईओलाई आईएसओ प्रमाणपत्र प्रदान गर्नुभयो। यस सँगै...
२९ असार २०७६, आईतवार १७:०७
ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले नयाँ ब्याजदर तोकेको छ। सामान्य बचतमा वार्षिक ४ प्रतिशत ब्याजदरमा बढोत्तरी गरी यति पुर्याएको छ।तथा अन्य वचतखातामा पनि वार्षिक ६ प्रतिशत ब्याजदर दिएको छ । यो बैंक नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंक हो।...
२९ असार २०७६, आईतवार १७:०७
ईकोनोमिक खबर, काठमाडौं। विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा आज सार्वजनिक गरेको छ। यस अघि मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको...
२९ असार २०७६, आईतवार १४:०७
ईकोनोमिक खबर, काठमाडौं। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन यस अघि ग्लोबल आईएमई बैंकका सि.ई.ओ थिए।सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तका सर्वसम्मत निर्णय पारीत गरेको छ। पौड्यालले ६ महिना...
२७ असार २०७६, शुक्रबार १९:०७
आज बिहानै देखि मुलुकभर मनसुनी वर्षा भइरहेको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिन सम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
२७ असार २०७६, शुक्रबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। राजश्व अनुसन्धान विभागले श्रावण १ गते देखि नयाँ नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउदै छ ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’।अब बाट कुनै बस्तु एक स्थानबाट अर्को स्थानमा व्यवसायिक प्रयोजनका मालसामान ओसारपसार गर्दा सो सम्बन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा...
२७ असार २०७६, शुक्रबार १६:०७
ईकोनोमिक खबर, काठमाडौं। निरन्तर बर्षाका कारण सबै नदि र खोलामा पानीको बहाब उच्च भएको छ । नारायणी नदिमा पानीको बहाब खतराको बिन्दुभन्दा माथी पुगेपछि ३ स्टेशनमा साइरन बजाइएको छ। यस्तै बागमती नदिमा पनि खतराको साइरन बजेको छ। कमला नदिको ६...
२७ असार २०७६, शुक्रबार १६:०७
ईकोनोमिक खबर, काठमाडौं। विश्व बैंकले वित्तीय संघीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव(राजश्व) लाल...