१५ असार २०७६, आईतवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘बोर्डको रजत जयन्ती लोगो, रजत जयन्ती स्मारिका सिक्का’ सार्वजनिक गरेको छ । सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले २९ मिलिमिटर सयमिटरको ब्यास र ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको...
१५ असार २०७६, आईतवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि करको नियम संशोधन गरेकोमा प्रदेश २ का होटल तथा पर्यटन व्यावसायीहरुले आपत्ति जनाएका छन् । नेपाल होटल तथा पर्यटन व्यावसायि महासँघ प्रदेश २ ले आज जनकपुरमा पत्रकार सम्मेलन गरी संशोधन फिर्ता लिन...
१५ असार २०७६, आईतवार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। आज १६ औं धान दिवस विभिन्न स्थानमा रोपाइ गरेर दिवस मनाइदैछ। मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा असार र यहि महिनाको १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदैछ। यो वर्ष ‘धान खेतीमा प्रविधि...
१५ असार २०७६, आईतवार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न सिपमा आधारीत शिक्षा नै मूख्य जोड दिनुपर्ने बताउनु भयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै बढीमात्रामा रोजगारीको...
१५ असार २०७६, आईतवार १७:०६
ईकोनोमिक खबर, चितवन। नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्यमा वृद्धि गरी प्रति गोटा रु १० बनाएको छ। सङ्घले शनिबारदेखि लागू हुनेगरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु...
१५ असार २०७६, आईतवार १६:०६
ईकोनोमिक खबर, काठमाडौं। आज असार १५ मुलुकभर उल्लासपूर्ण वातावरणमा रोपाइँ कार्यक्रम गरि धान दिवस मनाइरहेका छन् । मौसमले साथ नदिए पनि रोपाईं भईरहेको सन्देश प्रवाहित भइरहेको छ । तर त्यही दिन नेपाल स्टक एक्सचेन्ज मा भएको सेयर कारोबार भने...
१३ असार २०७६, शुक्रबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काँटी घोची त्रास फैलाउने सन्तोष कार्कीलाई आज सार्वजनिक गरेको हो । आरोपी कार्कीले सिरिन्ज नभई ढलान काँटी घोचेको र अहिले सम्मका सबै आक्रमण आफैंले गराएको स्वीकार गरेका छन्। ‘मैले सिरिन्ज...
१२ असार २०७६, बिहीबार १९:०६
ईकोनोमिक खबर,काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाइ आफुले मर्जर गर्ने बैंकहरुको छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश दियो।सबै २८ वटा बाणिज्य बैंकहरुका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आज एक कार्यक्रममा कुन संस्थासँग मर्जरमा...