Economic Khabar

यस बर्षको एसईई नतिजा आज सार्वजनिक

१२ असार २०७६, बिहीबार १६:०६

ईकोनोमिक खबर, काठमाडौ। यस बर्षको एसईई नतिजा आज सार्वजनिक हुदैछ। परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बसेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, २०७५ सालमा संचालिक कक्षा १० को परिक्षामा करिब ४ लाख विद्यार्थी...

कृषि बिकास बैंकको व्याजदरमा परिबर्तन

११ असार २०७६, बुधबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। कृषि बिकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई नै मुख्य उद्देश्य बनाई ५० औ बर्ष पूरागरेको छ। नेपालको ग्रामिण क्षेत्रमा आफ्ना सेवाहरु प्रवाह गर्दै आएको छ । यसै सन्र्दभमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा...

अर्घाखाँचीको सरस्वती माध्यमिक विद्यालयका गरिव र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान  

५ असार २०७६, बिहीबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। अर्घाखाँची घर भई हाल ललितुरमा बसिरहनु भएकी ८३ वर्षिय नर्मदा बन्जाडेले छत्रदेव ८ सूर्यथुमको श्री सरस्वती माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सहयोगार्थ २ लाख रुपैयाँको अक्षयकोष र १८ हजार नगद प्रदान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा...

जनभावनाको भिडियो रिर्पोट।

४ असार २०७६, बुधबार २३:३९

सरकारले विदेशीको ईशारामा यो विधेयक ल्याएको जनताहरुको भनाई

गुठीका गलफतिमा सरकार र गुठीयार, जनतालाई सास्ती दिनभर जाम

४ असार २०७६, बुधबार २३:०६

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं खाल्डोको तिनै जिल्लाका सम्पूर्ण सँस्कृति संरक्षक तथा नेवार समुदायको आज माइतीघरमा स्वतस्फूर्त रूपमा विशाल विरोध सभामा घरघरबाट निस्किएका सर्वसाधारणले साँस्कृतिक चालचलनमा धर्म, सम्पदा र संस्कृति मास्ने विधेयक फिर्ता नभई खारेजी प्रकृयामा जान सरकारलाई चेतावनी दिए। उनीहरूले...

सुचनाको ब्यापार गर्ने ठाँउमा नै पारदर्शीतामा कमि

३ असार २०७६, मंगलवार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। सुचिकृत सँस्थाको कारोबारमा एकरुपता कायम गर्नुपर्ने, सुचना लुकाउने कार्य बन्द गर्नुपर्ने लगायत यसका सरोकारवाला निकायमा ब्यापक सुधार नभई शेयर बजारमा सुधार आउन मुश्किल रहेको विचार शेयर बिश्लेषक दिलिपमुनकर्मीले नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक बर्षका लागि नीति तथा...

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लागी दरखास्त आब्हान गरेको छ।

३ असार २०७६, मंगलवार १२:०६

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लागी दरखास्त आब्हान गरेको छ। विस्तृत जानकारीको लागी तलको सुचनामा जानुहोस…..

१० वाणिज्य बैंकले शेयर दलालको कामका लागी पाए अनुमति

२ असार २०७६, सोमबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट शेयर दलाल को रुपमा काम गर्नका लागी १० वटा वाणिज्य बैंकहरुले अनुमति पाएका छन। १९ वाणिज्य बैंकले ब्रोकरको काम गर्ने गरी आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरेर केन्द्रीय बैंक पुगेका हुन् । १९ बैंक...

चीनको छेन्दु नगरले प्रदान गर्यो काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर उपहार

२ असार २०७६, सोमबार १२:०६

काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले दुईवटा ब्रुमर उपहार स्वरुप प्रदान गर्यो। काठमाडौं, राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चीनको छेन्दु नगरका उपमेयर निउ छिङ्पाओेले काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेको हो। दुवै ब्रुमरको साँचो हस्तान्तरण कार्यक्रम...