Economic Khabar

जय पशुपतिनाथ…………

३० जेष्ठ २०७६, बिहीबार १७:०६

जय पशुपतिनाथ…………

शेयर बजारमा २.५ अर्ब बराबरको साधारण शेयर आउदै

३० जेष्ठ २०७६, बिहीबार १६:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता शेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न निवेदन परेको छ। निवेदन दिने...

आयोगका पदाधिकारीका नातेदार, भाईभारदारको भर्नामा सेटिङ

३० जेष्ठ २०७६, बिहीबार १०:०६

ईकोनोमिक खबर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले आफन्तहरुलाई भर्नामा लोकसेवा आयोगका परिक्षालिने कार्य विपरीतका क्रियाकलाप गरेर उत्तीर्ण गराएको भनि विभिन्न विद्यार्थी संगठनको आरोप सत्य सावित भएको छ । अख्तियार स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्ममा उनीहरूले लोकसेवा आयोगका पदाधिकारीलाई...

रात्रियात्रामा नो टेन्सन….. टया्क्सीको झन्झट दुर हुने

२९ जेष्ठ २०७६, बुधबार २०:०६

ईकोनोमिक खबर, काठमाडौं। यहि असार १ गते देखि रात्रिकालीन सेवामा सार्वजनिक यातायात संचालनहुने भएको छ। यातायात व्यवस्था विभागले जनाए अनुसार यहि असार १ गते देखि काठमाण्डौमा रात्री बससेवा संचालन गर्ने भएको छ। विभागका महानिर्देशक कुमार दहालका अनुसार यातायात ब्यवसायीलाई यस...

जनता बैंकको एकदिनमा ६ वटा नयाँ शाखा

२९ जेष्ठ २०७६, बुधबार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। एकैदिनमा ६ वटा नयाँ शाखा जनता बैंक नेपालले संचालानम ल्यायो । जसमध्ये काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको कारोबार शुरु गरेको हो । बैंकले भक्तपुरको नयाँ ठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौंमा,र अन्य फिदिम...

शेयर बजार सामान्य अंकले घट्यो

२९ जेष्ठ २०७६, बुधबार १८:०६

ईकोनोमिक खबर, काठमाण्डौं। आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३.५० अंकले घटेर १,२७२.४८ अंकमा कायम भएको छ । ट्रेडिङ, होटल र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६१ अंकले घटेको छ...

नेपालमा मनसुन ढिलो भित्रिने

२९ जेष्ठ २०७६, बुधबार १६:०६

ईकोनोमिक खबर, काठमाडौँ। यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो...

नेप्सलाई भुक्तानी प्रणाली सञ्चालनको लागी अनुमति प्राप्त

२९ जेष्ठ २०७६, बुधबार १५:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा...

निर्माण व्यवसायी महासंघका आन्दोलन लगायत सम्पूर्ण कार्यक्रम फिर्ता

२८ जेष्ठ २०७६, मंगलवार १७:०६

ईकोनोमिक खबर, स्थानिय संवाददाता। निर्माण व्यवसायी महासंघको खरिद ऐन र नियमावली दुवै परिमार्जन सम्बन्धि माग र आन्दोलन लगायत सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । निर्माण ब्यवसायीको माग सार्वजनिक खरिद ऐन र नियमावली दुवै परिमार्जन गर्नुपर्छ भन्ने छ, सरकारले केहि संसोधन...