१ असार २०७६, आईतवार १५:०६
ईकोनोमिक खबर,काठमाण्डौं। एशियन लाईफ इन्स्योरेन्सले लिलामीमा राखेको दुई लाख २१ हजार ३५९ कित्ता शेयरमा आवेदन खुलेको छ । कम्पनीले यस अघि जारी गरेका ६० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढमा असार १ गते देखि राखेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम...
१ असार २०७६, आईतवार १५:००
विधेयक, ऐन संसोधनमा विरोध, सरकार चौतर्फी मुठभेड,
१ असार २०७६, आईतवार १४:०६
ईकोनोमिक खबर,काठमाडौँ । स्मार्ट पार्किङको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन, अब हामी सबैस्थानमा ब्यवस्थित पार्किङको ब्यवस्था गर्दै जानेछौं, निकटमा नै दरवारमार्गमा पनि संचालन गरीनेछ उनले बताए । न्यूरोड क्षेत्रका ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था रहेको पार्किङ सञ्चालक...
१ असार २०७६, आईतवार १३:०६
ईकोनोमिक खबर, काठमाडौं। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनमा व्यवस्था गरे बमोजिम प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। १ नम्बर प्रदेशले ०७५/०७६का लागी करिब ३६ अर्ब रुपैयाँको बजेट...
३१ जेष्ठ २०७६, शुक्रबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। सबै लघुवित्त संस्थाहरुलाई छिटो भन्दा छिटो मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आजको कार्यक्रममा बताए। ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा उनले ग्रामीण क्षेत्रको अति विकट र विपन्न जनताको गरिबी...
३१ जेष्ठ २०७६, शुक्रबार १८:०६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री डिआर पौडेलको ५३ बर्षको उमेरमा निधन भएको छ । विहानको समयमा हृदयघातका कारण पौडेलको असामायिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसैबिच नेपाल कम्युनिष्ट पार्टी माडी नगर कार्यालयको आकस्मिक बैठक...
३१ जेष्ठ २०७६, शुक्रबार १०:०६
ईकोनोमिक खबर, काठमाडौं। यातायात व्यवस्था विभाग भाडादर समायोजनमा असहज पस्थितिको सिर्जनाले गर्दा अन्य २ निर्णयपनि कार्यान्वयन नहुने भएको छ। जसले गर्दा रात्रीकालीन समयको यातायात सेवामा जनमानसमा समस्या नै रहने भएको छ। यस बाट आमजनमानसमा पर्नजाने असुविधा प्रति विभाग क्षमाप्रार्थी रहेको...
३० जेष्ठ २०७६, बिहीबार २२:०६
ईकोनोमिक खबर, काठमाडौं। एनसिसी, एनआईसी एशिया र कामना सेवा विकास बैंकले विभिन्नपदका लागी कर्मचारी माग गरेका छन्।एनसिसी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कम्तिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकमा कम्तीमा...
३० जेष्ठ २०७६, बिहीबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। ‘अब हामी शेयर किन्न र बैंकबाट ऋण लिन पनि नपाउने ? हामीले के अपराध गर्यौं, नागरिक लगानी कोषका कर्मचारीहरुले बताए।कोषका कर्मचारीहरुसँग छलफल समेत नगरी निर्देशिका जारी गरेपछि अध्यक्षको कार्यकक्षमा सांकेतिक तालाबन्दी गरेका हुन् । उनीहरुले त्यस्तो निर्देशिका...