काठमाडौंमा रात्रीकालिन बस सञ्चालन लगायतका ३ निर्णय स्थगित


ईकोनोमिक खबर, काठमाडौं।

यातायात व्यवस्था विभाग भाडादर समायोजनमा असहज पस्थितिको सिर्जनाले गर्दा अन्य २ निर्णयपनि कार्यान्वयन नहुने भएको छ। जसले गर्दा रात्रीकालीन समयको यातायात सेवामा जनमानसमा समस्या नै रहने भएको छ। यस बाट आमजनमानसमा पर्नजाने असुविधा प्रति विभाग क्षमाप्रार्थी रहेको जानकारी गराए।
असार १ गतेदेखि लागु हुने गरी भनिएका तीन महत्वपूर्ण निर्णय कार्यन्वयन नहुने ।

यातायात व्यवस्था विभागले थप अध्ययन, अनुसन्धानको ठोस आवश्यकता रहेको भन्दै सरकारले देशभरका सवारी रुटहरुको बैज्ञानिक भाडादर कायम नहुने जसमा ०६८ देखि नै त्यहि भाडादरमा सवारी संचालन भैरहेको थियो। काठमाडौंमा रात्रीकालिन बस सञ्चालन गर्ने तथा दिउँसोको समयमा चक्रपथभित्र मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउने ३ ओटै निर्णय असार १ गते देखि लागुनहुने ब्यहोरा विभागले जारी गरेको सुचनाबाट जानकारी गराए ।
विभागले जारी गरेको सुचनाको लिङ्क……..