२८ जेष्ठ २०७६, मंगलवार १३:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल सरकारलाई भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले गर्ने सहयोगको रकम मध्ये बाँकी आवास पुनर्निमाणका लागि ने.रु. १ अर्ब ६० करोड उपलब्ध गराएको हो। नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले...
२८ जेष्ठ २०७६, मंगलवार १३:०६
ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले आम उपभोत्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पि.सी. सिमेन्ट आजदेखि औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई...
२७ जेष्ठ २०७६, सोमबार १९:०६
ईकोनोमिक खबर,काठमाडौं।दैनिक जिवनमा अति प्रयोगजन्य खाद्यबस्तु गहुँको पिठो वा (आटा) लाई लिईन्छ। यसै बर्ष देखि सरकारले मैदामिलमा मूल्य अभिबृद्धि कर लगाउने ब्यवस्था गरेको छ। आ.ब.०७६/०७७ देखि मूल्य अभिबृद्धि कर लगाएकोले अरबौंको लगानी रहेको लगभग ३८ वटा स्वदेशी मैदामिलहरु जोखिममा पर्ने...
२७ जेष्ठ २०७६, सोमबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोगगरि डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्था बिच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...
२३ जेष्ठ २०७६, बिहीबार १९:०६
प्रदर्शनीका फोटो फिचरः
२२ जेष्ठ २०७६, बुधबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। चौतारी लघुवित्त वित्तीय संस्था,रुपन्देही र काभ्रेकोे आरम्भ माइक्रोफाइनान्सले एक आपसमा गाभिने सम्झौता गरेका छन। अन्य संस्थालाई थप मर्जरमा जाने घोषणा समेत गरेका छन् । चौतारी लघुवित्त वित्तीय संस्था, रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ र आरम्भ माइक्रोफाइनान्स...
२२ जेष्ठ २०७६, बुधबार १७:०६
ईकोनोमिक खबर, काठमाडौँ। नेपाल आयल निगमको अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा गएकोे छ । यस पाईपलाईन परियोजनाका आवश्यक प्राविधिकका लागि लखनउमा आठ दिने विशेष तालिम दिदैछ, भारतीय आयल कर्पोरेशन सँगको सम्झौता अनुसार पेट्रोलियम पाइपलाइन परियोजनाको संचालन, मर्मत तथा संभार...