२१ जेष्ठ २०७६, मंगलवार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले १७ शाखाबाट संध्याकालिन काउण्टर तथा २१ शाखाबाट होलिडे काउण्टर यहि जेठ १५ बाट संचालन गर्दै आएकोछ। ८५ शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले...
१९ जेष्ठ २०७६, आईतवार २०:०६
१९ जेष्ठ २०७६, आईतवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं । ओपोले आफ्नो नयाँ ब्राण्डको रुपमा रेनो सिरिजको साथमा आफ्ना प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको पहिचान, स्मार्टफोनमा नवप्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ स्वरुप प्रस्तुत गर्दैछ...
१९ जेष्ठ २०७६, आईतवार १७:०६
ईकोनोमिक खबर, काठमाडौं।विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा ल्याउन पाउने काँचो सुन तथा सुनको गहनाको सिमा बढेको छ। निजि गुण्टा, झिटि सम्बन्धि नियममा संसोधन मार्फत सरकारले भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र १० तोला काँचो सुन ल्याउन पाइने व्यवस्था गरेको...
१९ जेष्ठ २०७६, आईतवार १५:०६
ईकोनोमिक खबर, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईसहितका नेताहरु नेकपामा प्रवेश गर्ने भएको विशेष स्रोतले जानकारी गराए । राईसहितका नेता कार्यकर्तालाई आज आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा...
१९ जेष्ठ २०७६, आईतवार १३:०६
ईकोनोमिक खबर, काठमाडौँ। नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्डहरु भए जुन किताबका पानामा र ईतिहासमा मात्रै लेखिन्छन। तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै होला सबैजनमा ज्यादै मनछुने अविस्मरणिय र रहस्यमय घटनाका रुपमा चित्रित...
१८ जेष्ठ २०७६, शनिबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। रु ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक्कासी १५०० रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भयो।शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढी ६१ हजार ५ सय रुपैयाँमा कारोबार...
१६ जेष्ठ २०७६, बिहीबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं ।भोल्भो पेन्टा र पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.सँगको सहकार्यमा भोल्भो निर्माणका उपकरण तथा मेरीनका उत्पादक सामग्रीहरु अब नेपालमा पाईने भएको छ।नेपालमा औद्योगिक विकास गर्नका लागी तथा मेरीनका उत्पादक सामग्रीलाई नेपालमा सेवा दिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको...
१६ जेष्ठ २०७६, बिहीबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न आयोजनाहरु समयमै सम्पन्न नहुँदा चालु आ.ब.मा लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएका थिए । तर,...