१८ असार २०७६, बुधबार २०:११
१८ असार २०७६, बुधबार १९:०७
ईकोनोमिक खबर, काठमाडौँ । शेयर बजारले आजपनि बढ्ने क्रम जारी राखेको छ। यस साता आईतबार र सोमबार घटेको नेप्से मंगलबार ११.२ अंकले बढेको थियो भने आज बधुबार १५.६२ अंकले बढेको छ । १.२५ प्रतिशतले बढ्दा परिसूचक १२६८.६८ बिन्दुमा पुगेको छ...
१७ असार २०७६, मंगलवार १९:०७
ईकोनोमिक खबर, स्थानिय संवाददाता। कुलेखानी ३ जलविद्युत आयोजनाबाट छिटै नै विद्युत उत्पादन हुने भएकोछ। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युतगृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करिब एक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको...
१७ असार २०७६, मंगलवार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनु भएको छ । काठमाडौंमा आजदेखि सुरु भएको वित्तीय साक्षरतासम्बन्धी वृहत अन्तराष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले नरोके पनि त्यसले राम्रोसँग काम नगरेको...
१६ असार २०७६, सोमबार २२:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका सबै बैंक तथा वित्तिय संस्था मार्फत् भुक्तानी गर्नसक्नेछन, साथै खातावालले शेयर किन्दा एक दिनमा एक पटक १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले...
१६ असार २०७६, सोमबार १४:०७
एजेन्सी। अमेरिकाको टेक्सासमा एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जहाज उड्ने क्रममा टेक्सासको एडिसन म्यूनिसिपल एयरपोर्टमा दुर्घटना भएको हो । आवश्यक उचाई लिन नसकेपछि जहाज एक ह्यांगरमा घुसेको थियो । त्यसपछि आगलागी भएको विमानमा सवार...
१६ असार २०७६, सोमबार १४:०७
स्थानिय संवाददाता।नारायणगढ–मुग्लिन सडकखण्डमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनका लागि छुटेको ना ६ ख २६ ५९ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकललाई...
१६ असार २०७६, सोमबार १३:०७
ईकोनोमोमिक खबर, काठमाडौं। आजको कालिमाटी तरकारी थोक बजारमा ठुलो गोलभेंडा ६६ देखि ७० र सानो गोलभेंडा २० देखि २५ रुपैयाँ केजि कायम भएको छ । रातो आलु ३० देखि ३४,, सेतो आलु २५ देखि २७, सुकेको प्याज ३६ देखि ३८...
१६ असार २०७६, सोमबार १२:०७
ईकोनोमोमिक खबर, काठमाडौं। यो बर्षको मनसुन ढिलागरी शुरु हुने भएको छ। बंगालको खाडीबाट आउने बादल पनि कमजोर भएका कारण राम्रोसंग पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। तर अबको हप्ता पछि भने मनसुन सकृय...